बैंगलोरमा नेपाल–भारत सुरक्षा बैठक

काठमाडौँ । नेपाल र भारतबीचको सुरक्षा बैठक भारतको बैंगलोरमा हुने भएको छ । त्यसका लागि परराष्ट्र मन्त्रालयका सहसचिव नेतृत्वको टोली बुधबार बैंगलोर जाने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। बैठकको नेतृत्व दुवै मुलुकका परराष्ट्र मन्त्रालयका सहसचिवले गर्नेछन् । नेपाल सरकार र भारत सरकारबीच सुरक्षासम्बन्धी विषयमा छलफल गर्न सन् २००३ मा ‘नेपाल–भारत द्धिपक्षीय परामर्श समूह’ गठन भएको […]

सम्बन्धित सामग्री

जनकपुरधाममा नेपाल–भारत सीमा सुरक्षा समितिको बैठक सम्पन्न

जनकपुरधाम – जनकपुरधाममा नेपाल–भारत सीमा सुरक्षा समन्वय समितिको बैठक सम्पन्न भएको छ। बैठकमा मंसिर २६ गतेदेखि सुरु हुन लागेको सीताराम विवाहपञ्चमी महोत्सवमा सहभागी हुन आउने भारतीय तीर्थयात्रीहरुलाई सीमानामा सहजीकरण गर्नेलगायतको विषयमा छलफल भएको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए। विवाहपञ्चमीमा आउने तीर्थयात्रीसहितको सवारी साधन प्रवेशमा सहजीकरण गर्ने, भारतबाट हुने गरेको लागूऔषध कारोबार कडाइका […]

नेपाल–भारत सुरक्षा बैठक सम्पन्न

काठमाडौं– सुरक्षा सम्बन्धी नेपाल–भारत द्विपक्षीय परामर्श समूहको १५औं बैठक सम्पन्न भएको छ । बैठकमा भारतीय टोलीको नेतृत्व विदेश मन्त्रालयको उत्तरी महाशाखाका सहसचिव अनुराग श्रीवास्तवले गरेका थिए भने नेपाली टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव भृगु ढुंगानाले गरेका थिए । दुवै टोलीमा रक्षा, परराष्ट्र एवम् गृह मन्त्रालय तथा भारतीय र नेपाली सेनाका निर्देशनालयका अधिकारीहरुको […]

नेपाल-भारत सीमा सुरक्षा बैठक सम्पन्न

दार्चुला– नेपाल-भारत सीमा सुरक्षा बैठक बुधबार धार्चुलाको एनएच पीसीमा  सम्पन्न भएको छ । आज भएको बैठकमा महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।  भारतले महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरेर अस्थायी बाँध बाँधेको थियो । आजको बैठकले तारजालीसहितको अस्थायी बाँध हटाउने सहमति गरेको उनले बताए […]

निर्वाचन लक्षित नेपाल–भारत सुरक्षा बैठक सम्पन्न

मंसिर ४ गते हुन लागेको निर्वाचनलाई लक्षित गरेर शनिबार नेपाल–भारतका सुरक्षा बैठक सम्पन्न भएको छ।...

छपियामा नेपाल–भारत सुरक्षा अधिकारीहरुको बैठक सुरु

रुपन्देहीको छपियामा नेपाल–भारत सुरक्षा अधिकारीहरुको बैठक सुरु भएको छ। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाल–भारत सुरक्षा अधिकारीहरुको बैठक बसेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख...

नेपाल-भारत परामर्श समूहको बैठक सम्पन्न

सुरक्षासम्बन्धी नेपाल-भारत परामर्श समूहको १४औँ बैठक आज भारतको बेङलुरुमा सम्पन्न भएको छ । बैठकमा पारस्परिक सुरक्षा चासो, नेपाली सेनाको तालिम र क्षमता अभिवृद्धि आवश्यकता, विपद् व्यवस्थापनमा सहयोग, विभिन्न रक्षा भण्डारका...

यस्तो रह्यो नेपाल–भारत सुरक्षा अधिकारीबीचको बैठक ( तस्बिरसहित)

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल र भारतको सीमा सुरक्षा बल (एसएसबी) बीच भारतको राजधानी नयाँदिल्लीमा सम्पन्न तीन दिने पाँचौं नेपाल–भारत को–अर्डिनेसन बैठकमा दुई देशका सुरक्षा निकायबीच १२ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । एसएसबीको आयोजनामा भएको सो बैठकको नेतृत्व नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले गरेका थिए । भारतका तर्फबाट एसएसबीका प्रमुख […] The post यस्तो रह्यो नेपाल–भारत सुरक्षा अधिकारीबीचको बैठक ( तस्बिरसहित) appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

नेपाल–भारत सीमा सुरक्षा बैठक : नेपाल–भारत सीमा सिल गरिने

जनकपुर । नेपाल–भारत सीमा क्षेत्रका सुरक्षा अधिकारीहरुको बैठकले सुरक्षा सुदृढ बनाउने निर्णय गरेको छ । सोमबार जनकपुरमा दुई देशका सुरक्षा अधिकारीहरुको बैठकले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था थप सुदृढ बनाउने निर्णय गरेको हो ।भारतको विहार राज्यको सीमावर्ती क्षेत्रमा सेप्टेम्बर २९ तारिखमा हुन लागेको ग्रामपञ्चायत चुनावलाई दृष्टिगत गर्दै यस्तो निर्णय गरिएको भारतीय सुरक्षा अधिकारीले जानकारी दिए । चुनाव हुनुभन्दा ४८ घण्टा अगाडि सीमा नाका सिल गर्ने निर्णय भएको हो ।बैठकमा नेपाली सुरक्षा अधिकारीहरुले सी

भारतको सीतामढीमा नेपाल–भारत सुरक्षा अधिकारीको बैठक सम्पन्न

रौतहट । भारतको बिहारस्थित सीतामढीमा नेपाल र भारतको दुई पक्षीय सुरक्षा सम्बन्धी बैठक सम्पन्न भएको छ ।रौतहट जिल्लाका सुरक्षा अधिकारी र भारत सीतामढी जिल्लाका सुरक्षा अधिकारी सम्मिलित बैठक शनिबार सम्पन्न भएको हो ।द्विपक्षीय सुरक्षा सम्वद्ध बैठकमा विविध मुद्दाहरुको बारेमा आपसी समन्वय अभिवृद्धि गर्ने समझदारी भएको बताइन्छ ।सीमा पार गरी अपराधीहरु लुक्ने गरेकोमा त्यस्ता अपराधीलाई पक्राउ गर्न आपसी सहयोग आदानप्रदान, अवैध ओसार पसार नियन्त्रण तथा मदिरा नियन्त्रणबारे सहमति भएको रौतहटका प्रमुख जिल्ला अधिकारी ई