काँग्रेसमा नेतृत्व होइन नीति परिवर्तन

सीबी खड्का बीपीको समाजवादको सान्दर्भिकता, यसको वैज्ञानिक प्रयोग, समयानुकूल परिमार्जन हुनु जरुरी छ । सात दशकदेखि काँग्रेसले बीपीको...

सम्बन्धित सामग्री

नीति र नेतृत्व नफेरिनेमा प्रधानमन्त्री ढुक्क

काठमाडौं, चैत १ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक समीकरणमा फेरबदल आए पनि सरकारको नीतिमा परिवर्तन नआउने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको दोस्रो चौमासिक समीक्षाका लागि मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम नफेरिने जिकिर गर्दै भने– ‘यही सरकारले निरन्तरता पाउनेमा म […]

दलका महाधिवेशनः पुरानै नीति, पुरानै नेतृत्व

राजनीतिक दलको महाधिवेशनले लिने नीति र छान्ने नेतृत्वले उनीहरूको आन्तरिक जीवनमा मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि परिवर्तन ल्याउने धेरैको अनुमान थियो। तर दलका महाधिवेशनले नीतिमात्र होइन, नेतृत्वमा पनि परिवर्तन ल्याउन सकेन।

दलका महाधिवेशनः पुरानै नीति, पुरानै नेतृत्व

राजनीतिक दलको महाधिवेशनले लिने नीति र छान्ने नेतृत्वले उनीहरूको आन्तरिक जीवनमा मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि परिवर्तन ल्याउने धेरैको अनुमान थियो। तर दलका महाधिवेशनले नीतिमात्र होइन, नेतृत्वमा पनि परिवर्तन ल्याउन सकेन।...

पार्टीलाई विधिसम्मत ढङ्गले सञ्चालन गर्नुपर्छ : नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसलाई बलियो बनाउन पार्टीलाई विधिसम्मत ढङ्गले सञ्चालन गर्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस जिल्ला कार्यसमिति काठमाडौँको १४औँ अधिवेशनको आज उद्घाटन गर्दै उनले काँग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुने उल्लेख गरे । विधान, नीति, नियमलाई सँगै लिएर पार्टी सञ्चालन गर्नका लागि नेतृत्व परिवर्तन हुन जरुरी रहेको नेता सिंहले […]

पार्टीलाई विधि र नियमले चलाउन नेतृत्व परिवर्तन हुनैपर्छः नेता सिंह

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा नेतृत्व फेरिनु पर्ने बताएका छन्। आइतबार नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्य समितिको १४ औँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता सिंहले पार्टीको विधान, नीति, नियमलाई सँगै लिएर पार्टी सञ्चालन गर्नका लागि नेतृत्व परिवर्तन हुन जरुरी रहेको बताएका हुन्। नेतृत्व कमजोर भएकोले नै गत चुनावमा नेपाली कांग्रेस १६५ सिटमध्ये […]

ओलीले अबेर राति बैठक बोलाएर किन पदाधिकारी र केन्द्रीय कमिटी सदस्य थपे?

चितवन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशन उद्घाटन गरेर पदाधिकारी संख्या थप गरेका छन्। शुक्रवारै महाधिवेशनको उद्घाटन थियो भने राति ओलीले केन्द्रीय कमिमटीको बैठक बोलाएर पदाधिकारीको आकारमा परिवर्तन गरेका हुन्। एमालेको नीति र बिधिका लागि ललितपुरमा असोजमै विधान महाधिवेशन गरेको थियो। राष्ट्रिय महाधिवेशनमा नेतृत्व मात्रै चयन हुने…

२० वर्षे औद्योगिक नीति ल्याउन वीरगञ्जका उद्योगीको माग

९ मंसिर, वीरगञ्ज । वीरगञ्जका उद्योगी व्यवसायीले दीर्घकालीन औद्योगिक नीति ल्याउन सरकारलाई आग्रह गरेका छन् । उद्योग दिवसको अवसरमा वीरगञ्जमा बिहीबार आयोजित कार्यक्रममा उनीहरुले राजनीतिक नेतृत्व परिवर्तन हुँदा पनि परिवर्तन नहुने गरी २० वर्षे वा ४० वर्षे औद्योगिक नीति ल्याउनुपर्ने धारणा राखे । अस्थिर राजनीति र राजनैतिक नेतृत्वको स्वार्थले औद्योगिक नीतिमा परिवर्तन हुँदा उद्योगी व्यवसायी […]

लोकतान्त्रिक पद्धतिका लागि नेतृत्व परिवर्तन

नेपाली कांग्रेस अहिले चौधौं महाधिवेशनको प्रक्रियामा जुटेको छ । सैद्धान्तिक रूपमा महाधिवेशनको अर्थ नबुझ्ने त कोही नहोला, तर यक्षप्रश्न हामीले महाधिवेशनमार्फत पार्टीले अवलम्बन गरेका सिद्धान्त, त्यस सिद्धान्तअनुरूप नीति तथा नेतृत्व र नीतिअनुरूपका कार्यक्रम निर्माण र कार्यान्वयन गर्ने सुनिश्चितता दिन सक्यौं कि सकेनौं भन्ने हो ।

जिम्मा लिन डराउने र कामै नगर्ने मनस्थितिसम्म किन पुग्यो त कर्मचारीतन्त्र ?

द्वितीय विश्व युद्धपछि इटलीमा ६१ पटक सरकार परिवर्तन भएको छ, तर राष्ट्रलाई धानेको स्थायी सरकार भनिने कर्मचारीतन्त्रले नै हो । राजनीतिज्ञ आउँछन्, जान्छन् तर राज्य सञ्चालन भई राखेको हुन्छ । हाम्रो नेपालमा दुई महिनालाई मात्रै कुनै नयाँ नेतृत्व आए भने पनि सबै नीति, नियम, रणनीति नै परिवर्तन गर्ने प्रचलन छ । पहिलेकाले सबै काम बिगारे […]