RajdhaniDaily.com | काठमाडौं । सहकारी ठगि प्रकरणमा रवि लामिछाने दोषी ठहर भएका छन् । गोरखा मिडिया नेटवर्कमा सहकारीको रकम ल्याएको विषयमा सहकारी संस्था बचत रकम संसदीय छानबिन -
काठमाडौँ- सहकारी ठगी प्रकरणमा रवि लामिछाने दोषी ठहर भएका छन् । गोरखा मिडिया नेटवर्कमा सहकारीको रकम ल्याएको विषयमा सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोषी ठहर गरेको हो ।
गोरखा मिडिया कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्च...

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आमनेसामने भएका छन्। मंसिर ४ को निर्वाचनपछि एउटै क्याबिनेटमा सहभागी प्रचण्ड र रविलाई उपचुनावले आमनेसामने बनाएको छ। गृहमन्त्रीमा बहाल रहँदा लामिछानेले जारी गरेको सार्वजनिक खरिद ऐन विपरीतको कार्यविधी प्रचण्ड क्याबिनेटले खारेज गरेको छ।नागरिकता विवादमा दोषी ठहर भएपछि सांसद र मन्त्रीबाट पद मुक्त लामिछानेले पुराना भ्रष्टाचारका फाइल खोल्ने चेतावनी संसद्मै दिएपछि आफूविरुद्ध घेराबन्दी भएक
चितवन । चितवन क्षेत्र नम्बर २ यति बेला चर्चामा छ । मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा अत्यधिक मतले विजयी रवि लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएपछि उनको सांसद पद खारेज भएको थियो । त्यसैकारण चितवन २ उपनिर्वाचनमा होमिएको छ । अहिले यस क्षेत्रमा चुनावी रस्साकस्सी जोडतोड बढेको छ । देशैभरमा सबैभन्दा धेरै मतान्तरले निर्वाचित लामिछाने पुनः […]
नागरिकता विवादमा दोषी ठहर भएपछि पदमुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन–२ बाट फेरि दोहोरिने प्रयासमा छन् । तर, यसपटक उनलाई रोक्न नेपाली कांग्रेस र नेकपा एमालेले निर्वाचन क्षेत्रको भूगोल बुझेका र पार्टीको जिल्ला नेतृत्वमा रहेर संगठन बनाएका नेताहरूलाई उम्मेदवार बनाएका छन् ।

काठमाडौं : आगामी वैशाख १० गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता प्रक्रिया सुरु भएको छ। निर्वाचन आयोगले बुधबारदेखि चैत १२ गतेसम्म दल दर्ताको समय दिएको छ। चितवन–२ तनहुँ–१ र बारा–२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो।यसअघि आमनिर्वाचनमा चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित भएका थिए। नागरिकता विवादमा दोषी ठहर भई उनी पदमुक्त भएपछि उपनिर्वाचन हुन लागेको हो। यस्तै तनहुँ&n