एजेन्सी । अष्ट्रेलियाको केन्द्रीय बैंकले एक दशक भन्दा लामो समयपछि ब्याज दर बढाएको छ । बढ्दो मुद्रा स्फीतिलाई नियन्त्रण गर्न ब्याजदर बढाइएको हो । रिजर्व बैंक अफ अष्ट्रेलियाले निक्षेपको ब्याजदर शून्य दशलमव १ प्रतिशतबाट बढाएर शून्य दशमलव ३५ प्रतिशत पुर्याएको हो । पेट्रोलियम पदार्थ, आवास निर्माण र खाद्यान्नको लागत बढेका कारण पहिलो त्रैमासिक अवधिमा अस्ट्रेलियाको […]