बेलायतमा पनि बढ्यो ब्याजदर, १३ वर्षयताकै उच्च

बेलायतमा पछिल्लो १३ वर्ष यताकै उच्च दरमा ब्याजदर बढेको छ । बैंक अफ इंग्ल्याण्डले १.२५ प्रतिशतले ब्याजदर बढाएपछि बेलायतामा एक दश यताकै उच्च ब्यादजर कायम भएको समाचार संस्था बीबीसीले उल्लेख गरेको छ । केन्द्रीय बैंकले ब्याजदर वृद्धि गरेपछि बेलायतमा खाद्यान्न, इन्धन लगायतको मूल्यले नयाँ कीर्तिमान तय गरेको छ । यस्तै, अहिले ४० वर्षयताकै उच्च दरको महँगी बेलायतले खेपिरहेको छ । केन्द्रीय बैंकले ९ प्रतिशतमा रहने प्रक्षेपण गरेको महँगी ११ प्रतिशतभन्दा माथि पुगिसकेको छ ।तर, बेलायतमा बढेको पछिल्लो ब्याजदर

सम्बन्धित सामग्री

बेलायतमा पिज्जा संकट, टमाटरको मूल्य चार गुणा बढ्यो

लण्डन : आर्थिक संकटबाट पीडित हुँदा बेलायतमा खानेकुरामा समस्या भएको छ। बेलायतमा सबैभन्दा रुचाइने खाना पिज्जाको अभाव देखिएको छ।बेलायतमा पिज्जा संकट हुनुको कारण टमाटर हो। टमाटरको अभावको कारण धेरै कम्पनीहरूसँग पिज्जाको लागि आवश्यक टमाटर छैन।केही दिनयता टमाटरको मूल्य चार गुणा महँगो भएको छ। टमाटरको मूल्य अहिले पाँच युरोबाट २० युरो पुगेको छ। यसको मतलब यो हो बेलायतमा टमाटर राखेका स्वादिष्ट भोजन बनाउन केही सामग्री मात्र बाँकी छ।बेलायतमा इटालियन शेफहरूको संघका अध्यक्ष एन्जो ओलिभरीले टमाटरको अभाव भएको बताए

बेलायतमा पिज्जा संकट, टमाटरको मूल्य चार गुणा बढ्यो

विश्वको कुनै पनि देशले यतिबेला आर्थिक संकटबाट आफूलाई बचाउन सक्ने अवस्था छैन । अहिले बेलायतमा पनि यस्तै भएको छ । पिज्जा बेलायतका मानिसलाई सबैभन्दा मनपर्ने खाना मध्ये एक हो। तर अहिले यसको अभाव देखिएको छ । बेलायतमा पिज्जा संकटको कारण टमाटर हो। वास्तवमा, टमाटरको अभावको कारण, धेरै कम्पनीहरूसँग पिज्जाको लागि आवश्यकता अनुसार टमाटर छैन् । […]

बेलायतमा मङ्कीपक्सको संक्रमण बढ्यो

पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार बेलायतमा बुधबारसम्ममा मङ्कीपक्सका बिरामीको सङ्ख्या ५०० नाघेको छ। युके हेल्थ सेक्युरिटी एजेन्सीले इङ्गल्याण्डमा ५२ मङ्कीपक्सका घटनाहरू दर्ता भएको बताइएको छ । स्कटल्याण्डमा एक र वेल्समा एक जना थप सङ्क्रमित सहित बेलायतमा मङ्गलबारसम्म पुष्टि भएका सङ्क्रमित सङ्ख्या ५२४ पुगेको छ। इङ्ल्यान्डमा ५०४, स्कटल्याण्डमा १३, उत्तरी आयरल्यान्डमा दुई र वेल्समा पाँच जनामा पुष्टि …

बेलायतमा कोरोना संक्रमणको दर अझै बढ्यो, अहिलेसम्मै सबैभन्दा धेरै संक्रमित

बेलायतमा सय अघि कोरोना संक्रमणको दर जनवरी महिनामा दर्ता गरिएको थियो। ८ जनवरीमा एक दिनमा सबैभन्दा धेरै ६८ हजार जनामा संक्रमण देखिएको छ। यो त्यतिबेला हो जतिबेला बेलायतमा लकडाउन भयो।

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या फेरि बढ्यो

बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुने‍को संख्या फेरि बढेको छ । यहाँ मंगलबार कोरोना भाइरसको संक्रमणबाट १३८ जनाको ज्यान गएको समाचारमा जनाइएको छ

बेलायतमा कोरोनाबाट हुने मृत्युदर फेरि बढ्यो

कोरोना भाइरसबाट हुने मृत्यु बेलायतमा फेरि बढेको बताइएको छ । यहाँ मंगलबार त्यसअघिको २४ घन्टामा कोरोना भाइरसको सङ्क्रमणबाट १३८ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । यो मृत्यु गएको पाँच महिना पछिको नै सबैभन्दा बढी हो । यसअघि गएको मार्च १७ पछि यहाँ मंगलबार सबैभन्दा बढी नागरिकको यो भाइरसबाट ज्यान गएको थियो । यहाँ पछिल्लो समयमा कोरोनाबाट सम्बन्धित मृत्यु बढ्दै गएको छ । यहाँ अहिलेसम्म एक लाख २९ हजार ८८१ जनाको कोरोनाबाट मृत्यु भएको छ ।  पछिल्ला केही हप्तामा यहाँ फेरि नयाँ भेरिएन्टको कोरोना भाइ

बेलायतमा ४० प्रतिशतले बढ्यो कोरोना संक्रमण, तेस्रो लहरको जोखिम

एजेन्सी। अघिल्लो साताको तुलनामा यो साता बेलायतमा कोरोना भाइरसको संक्रमण हुनेहरूको संख्या ४० प्रतिशतले बढेको छ। बेलायतमा पछिल्लो समय कोरोना संक्रमण नियन्त्रणलाई आवश्यक मापदण्डहरूको पालना नहुँदा संक्रमण उच्च हुँदै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। संगठनकाअनुसार यही गतिमा संक्रमण फैलिएमा बेलायतमा छिट्टै नै तेस्रो लहरको संक्रमण आउने जोखिम रहेको छ।

बेलायतमा फेरि बढ्यो कोरोना संक्रमण, ४ महिना यताकै उच्च संक्रमित

एजेन्सी । बेलायतमा कोरोना संक्रमण दर निरन्तर उकालो लाग्दै गएको छ । बेलायतमा पछिल्लो २४ घन्टामा १६ हजार १३५ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या गत फेबु्रअरी ६ पछिकै उच्च हो । फेबु्रअरी ६ मा १८ हजार २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो समय बेलायतमा ‘डेल्टा भेरिएन्ट’को प्रकोप बढेसँगै संक्रमण […]

बेलायतमा फेरि बढ्यो संक्रमण, तेस्रो लहरको खतरा

बेलायतमा कोरोना भाइरस संक्रमणको तेस्रो लहरको खतरा माडारिन थालेको छ । शुक्रबार सार्वजनिक आँकडाअनुसार यहाँ पछिल्लो २४ घण्टामा ६ हजार २ सय ३८ जनामा संक्रमण पुष्टि भयो र ११ जनाको मृत्यु भयो । बेलायतमा दुई महिनापछि पहिलोपटक संक्रमितको संख्या ६ हजार नाघेको हो । यसअघि पछिल्लोपटक २५ मार्चमा ६ हजार १ सय १८ संक्रमित भेटिएका थिए । विज्ञहरुलाई कोरानो डेल्टा भेरिएन्ट भेटिएको हुनसक्ने चिन्ता छ । यो भेरिएन्ट सबैभन्दो पहिले भारतमा भेटिएको थियो । भारतमा संक्रमितको संख्या ह्वात्तै बढ्नुमा यही भेरिएन्ट कारक र

बेलायतमा डेल्टाको असर, संक्रमणदर ४९ प्रतिशत बढ्यो

एजेन्सी। बेलायतमा लगातार लकडाउनका बाबजुद मार्चपछि पहिलो पटक दैनिक संक्रमणदर ४९ प्रतिशतले बढेको छ। पछिल्लो २४ घन्टामा बेलायतमा ५ हजार २७४ जना संक्रमित भएका छन् भने १८ जनाको मृत्यु भएको छ। यो २६ मार्चपछि देखिएको सबैभन्दा ठूलो संख्या हो। यद्यपि बेलायतको आधा वयस्क जनसंख्याले खोप लगाइसकेका छन्। अझैपनि बेलायतका अधिकांश स्थानमा लकडाउन कायम छ।