काठमाडौं । २०५२ साल फागुन १ गते रोल्पाको ‘होलेरी’ इलाकाप्रहरी कार्यालय, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका प्रहरी चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषिविकास बैंक कब्जा गरी माओवादी विधिवत भूभिगत भएको थियो। उक्त आक्रमणका हस्तीहरू अहिले रोल्पाबाट निर्वाचित जनप्रतिनिधि छन्। प्रतिनिधिसभामा जितेका वर्षमान पुन, प्रदेशसभा (ख) बाट निर्वाचित दीपेन्द्र पुन ‘होलेरी’आक्रमणमा सहभागी पात्र हुन्। त्यसो त […]
२०५२ साल फागुन १ गते रोल्पाको ‘होलेरी’ इलाकाप्रहरी कार्यालय, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका प्रहरी चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषिविकास बैंक कब्जा गरी माओवादी विधिवत भूभिगत भएको थियो। उक्त आक्रमणका हस्तीहरू अहिले रोल्पाबाट निर्वा...
नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले माओवाद सार्वभौम विचार रहेको बताएका छन् । शुक्रबार राजधानी संवाद डबलीमा वामपन्थी बुद्धिजीवी डा ऋषिराम बरालको ‘सार्वभौम माओवाद र उत्तरमाक्र्सवादी विभ्रम’ पुस्तक विमर्श कार्यक्रममा उनले सो बताएका हुन् । प्रमुख वक्ताका रूपमा धारणा राख्दै माओवादी नेता किरणले माओवाद मार्क्सवाद लेनिनवादबाट अलग नरहेको र सम्पूर्ण किसिमका प्रतिक्रियावादी विचार र शक्तिका साथै उत्तरमाक्र्सवाद र संशोधनवादका विरुद्ध माओवादले नै सङ्घ
पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माओवाद ब्राण्ड समातेर देश विकास नहुने बताएका छन् । शुक्रवार राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाडौंमा आयोजना गरेको नेपाली अर्थतन्त्रको समसामयिक मुद्दाहरु र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यदिशामाथि छलफलमा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन् ।उनले समय धेरै फेरिसकेको भन्दै अब माओको अर्थ राजनीतिको पक्षबाट आर्थिक विकास हुन नसक्ने बताए । भट्टराईले माओवादीका नेताहरुलाई अब त्याङवाद
पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माओवाद ब्राण्ड समातेर देश विकास नहुने बताएका छन् । शुक्रबार राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले काठमाडौंमा आयोजना गरेको...
काठमाडाैं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफ्ना पूर्वसहकर्मी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि कटाक्ष गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले एमसिसीलाई लेखेकाे पत्र बाहिरिएपछि भट्टराईले ‘भित्र खाओवाद, बाहिर माओवाद’ भनेका छन् । कांग्रेस एमसिसी पारित गर्ने पक्षमा रहे पनि सत्ता घटक माओवादी संशाेधन बिना पारित […]
The post प्रचण्डलाई बाबुरामकाे कटाक्ष: भित्र खाओवाद, बाहिर माओवाद ! appeared first on राजधानी राष्ट्रिय दैनिक.
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले एमसीसी प्रकरणमा माओवादी केन्द्रको दोहोरो भूमिका देखिएको भन्दै कटाक्ष गरेका छन् । ट्वीटरमार्फत उनले भित्रभित्रै एमसीसी पास गर्ने सहमति गरेर बाहिर अर्कै चरित्र प्रदर्शन गर्ने काम भएको भट्टराईको आरोप छ ।
‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद’ भट्टराईले भनेका छन्, ‘माछा देखे भित्र हात,सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइ जिभ्रे प्रवृत्तिबाट मुक्त हुदैन तबसम्म देश बन्दैबन्दैन।’
उ...