माकुराको जालोमा ‘माओवाद’

२०५२ साल फागुन १ गते रोल्पाको ‘होलेरी’ इलाकाप्रहरी कार्यालय, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका प्रहरी चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषिविकास बैंक कब्जा गरी माओवादी विधिवत भूभिगत भएको थियो। उक्त आक्रमणका हस्तीहरू अहिले रोल्पाबाट निर्वा...