आउँदो वर्ष दुई सय किलोमिटर सडक कालोपत्रे गर्ने गण्डकी सरकारको घोषणा

पोखरा- गण्डकी प्रदेश सरकारले आउँदो वर्ष दुई सय किलोमिटरभन्दा बढी पक्की सडक बनाउने भएको छ । आगामी वर्ष २०७९-८० मा दुई सय ६ किलोमिटर सडक कालोपत्रे गर्ने सरकारले बजेट वक्तव्य मार्फत घोषणा गरेको हो । त्यसबाहेक २० वटा सडक पुल निर्माण गर्ने लक्ष्य छ । दुवै कामका लागि एकमुष्ट १० अर्ब विनियोजन गरिएको छ । […]

सम्बन्धित सामग्री

आँपपीपल अस्पताल पुग्ने सडक कालोपत्रे

आँपपीपल अस्पताल जाने सडक कालोपत्रे भएको छ । ग्रामीण भेगमा रहेर विशेषज्ञ सेवा प्रदान गरिरहेको उक्त अस्पतालसम्म पक्की सडकको पहुँच पुगेको छ । गण्डकी प्रदेश मातहतको पूर्वाधार विकास कार्यालयमार्फत आँपपीपल भन्ज्याङदेखि अस्पतालसम्मको करिब दुई किलोमिटर सडक कालोपत्रे भएको छ ।

३० वर्षपछि पाँच किमि सडक कालोपत्रे

स्याङ्जाको गल्याङ र चापाकोटलाई सडक सञ्जालमा जोडन २०४९ सालमा नयाँ ट्रयाक खोलिएको थियो । प्रजातन्त्र प्राप्तिपछि बनेको पहिलो सरकारको नेतृत्वमा खोलिएकोे सडकको ट्रयाक झण्डै ३० वर्षपछि कालोपत्रे गरिएको छ ।गण्डकी प्रदेश भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट विनियोजित बजेटबाट गल्याङ–चापाकोट सडकखण्डको लल्याङदेखि बारीचौरसम्मको ३० वर्षपछि करिब पाँच किलोमिटर सडक ‘अस्फाल्ड प्रविधि’ को प्रयोग […]

ट्रयाक खोलेको २८ वर्षपछि गल्याङ-चापाकोट सडक कालोपत्रे

स्याङ्जा । स्याङ्जाको गल्याङ र चापाकोटलाई सडक सञ्जालमा जोडन २०४९ सालमा खोलिएको नयाँ ट्रयाक करिब २८ वर्षपछि कालोपत्रे गरिएको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट विनियोजित बजेटबाट गल्याङ–चापाकोट सडकखण्डको लल्याङदेखि बारीचौरसम्म २८ वर्षपछि करिब ५ किलोमिटर सडक कालोपत्रे गरिएको हो । दैनिक ठूलो संख्यामा ठूला तथा साना सवारीसाधन सञ्चालन […]

दोविल्ला–फलेवास सडक कालोपत्रे धमाधम

पर्वतको दोविल्ला–फलेवास सडकको कालोपत्रेको काम धमाधम भइरहेको छ ।१६ किलोमिटर लामो यो खण्डअन्तर्गत घोइनौला–चन्दनी सडक खण्डको कालोपत्रे सुरु भएको हो । २०५७ सालमा नै ट्रयाक ओपन भइसकेको उक्त सडकको दुई दशकपछि कालोपत्रे भएको हो ।गण्डकी प्रदेश सरकारको रणनीतिक सडकअन्तर्गत घोइनौलादेखि चन्दनीसम्मको झण्डै १० किलोमिटर सडक कालोपत्रे गर्ने कार्य धमाधम भइरहेको पूर्वाधार कार्यालय पर्वतले जनाएको छ […]

पिप्ले–भगवती सडक कालोपत्रे योजना अलपत्र

म्याग्दी : ठेकेदार कम्पनीले बीचैमा काम छोडेपछि उत्तरी म्याग्दीको गलेश्वर राहुघाटदेखि पिप्ले–भगवती जोड्ने सडकको कालोपत्रे गर्ने योजना अलपत्र परेको छ।रघुगंगा गाउँपालिकाको महत्वपूर्ण सडक मानिने उक्त सडक खण्ड गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेको हो।उक्त सडकको कालोपत्रे योजनामा निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले बीचैमा काम छाडेपछि सडक कालोपत्रेको काम अलपत्र परेको स्थानीयवासीको भनाइरहेको छ।नि

लमजुङमा एक वर्षमा २० किलोमिटर सडक कालोपत्रे

लमजुङमा आर्थिक वर्ष ०७७/७८ मा २० किलोमिटर सडक कालोपत्रे भएको छ । प्रादेशिक सडकअन्तर्गत  गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत जिल्लाका विभिन्न स्थानीय तहमा आर्थिक वर्ष ०७७/०७८ मा २० किलोमिटर...

चालू आर्थिक वर्षमै २० किमि बढी कालोपत्रे

लमजुङमा चालू आर्थिक वर्षमा मात्रै प्रादेशिक सडकअन्तर्गत २० किलोमिटर बढी सडक कालोपत्रे हुने भएको छ । गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत जिल्लाका विभिन्न स्थानीय तहमा २० किलोमिटर बढी ग्रामीण सडक कालोपत्रे गरेको हो ।पूर्वाधार विकास कार्यालय लमजुङका अनुसार जिल्लाको बेसीसहर, मध्यनेपाल, राइनास र सुन्दर बजारअन्तर्गतका ग्रामीण सडक कालोपत्रे सुरु गरेको हो । चालू आर्थिक […]

निर्धारित समय अगावै राइनास सडक कालोपत्रे सकिने

लमजुङको राइनास नगरपालिकाअन्तर्गत मुख्य सडक मानिएको नेपालडाँडा–तार्कुघाट–बोराङखोला सडक कालोपत्रे योजना निर्धारित समय अगावै सकिने भएको छ । कोभिड–१९ सँगै लकडाउनका कारण झण्डै नौ महिना काम ठप्प रहेको उक्त सडक सम्पन्न हुने मितिभन्दा अझै पाँच महिनाअघि सम्पन्न हुने भएको हो ।गण्डकी प्रदेश सरकारको प्रादेसिक सडक योजनाअन्तर्गत नेपालडाँडा–राइनास–बोराङ सडकखण्ड अन्तर्गत १० किलोमिटर सडक कालोपत्रे योजना नौ महिना […]

गाउँ गाउँसम्म सडक कालोपत्रे

पूर्वाधार विकास कार्यालय स्याङ्जाले एकै आर्थिक वर्षमा ४२.६५ किमी सडक कालोपत्रे तथा ढलान गरेको छ। गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पूर्वाधार विकास कार्यालय स्याङ्जाले आव २०७९/८० मा २२ किमि कालोपत्रे र २०.६५ किमि ढलान गरेको हो।