काठमाडौंः संवैधानिक परिषद्सम्बन्धी विचाराधीन विधेयक चाँडो टुंगोमा पु¥याउन नेपाल बार एसोसिएसनले सभामुख देवराज घिमिरेलाई आग्रह गरेको छ। परिषदको ऐन संशोधन प्रक्रियाले पूर्णता नपाउँदा अहिले प्रधानन्यायाधीश सिफारिस हुन सकेको छैन। २०७८ फागुन १ गतेदेखि सर्वोच्च अदालत कायम मुकायम प्रधानन्यायाधीशले चलाइरहेका छन्।
परिषदको विधेयक चैत ५ गते प्रतिनिधि सभामा पेस भएको छ। तर,…