कागवेनीको पुनर्निर्माणमा युएनडिपीको चासो

पोखरा – बाढीले क्षति पुर्‍याएको मुस्ताङको कागवेनी पुर्निर्माणमा यूएनडीपीले चासो देखाएको छ। साउन २८ गते कागखोलामा आएको बाढीले कागवेनीमा ठूलो भौतिक क्षति पुगेको छ। बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग भेटवार्तामा संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) का नेपाल स्थित आवासिय प्रतिनिधि आईसानि मेदागंगोडा लाबेले मुस्ताङको कागवेनी पुर्निर्माण र पुनःस्थापनामा चासो देखाएका हुन्। भेटवार्तामा मुख्यमन्त्री पाण्डेले […]

सम्बन्धित सामग्री

कागवेनी पुनर्निर्माणमा यूएनडीपीको चासो

पोखरा– संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) ले मुस्ताङको कागवेनीमा बाढीले पुर्‍याएको क्षतिको पुनर्निर्माण र पुन:स्थापनामा चासो देखाएको छ । यूएनडीपीका नेपालस्थित आवाशीय प्रतिनिधि आइसानि मेदागंगोडा लाबे र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग बिहीबार भएको छलफल कार्यक्रममा यूएनडीपीको टोलीले कागवेनीमा बाढीले पुर्‍याएको क्षतिको पुनर्निर्माण र पुन:स्थापनामा चासो देखाएको हो । यूएनडीपीका नेपाल प्रमुख मिसा ने मेदागंगोडा […]

अन्तर्वार्ता: ‘अब निर्मम ढंगले पार्टी पुनर्निर्माणमा लाग्छौं’– दाहाल

‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माण’ गर्ने मूल नाराका साथ माओवादी केन्द्रको महाधिवेशन आइतबार सुरू हुँदै छ । तीन दशकभन्दा बढी समयदेखि पार्टी प्रमुख रहेका पुष्पकमल दाहालले यस महाधिवेशनबाट माओवादीलाई कुन दिशामा लैजान्छन् भन्नेमा चासो सबैको छ ।

कमलपोखरी पुनर्निर्माणमा महानगरको चासो

काठमाडौं । कमलपोखरी पुनर्निर्माणमा कृत्रिम संरचना तथा ढुंगा र क्रंक्रिटको प्रयोग भएको भन्दै स्थानीयको

१०७ भत्किए, तीन मात्रै बने

काठमाडौं महानगरपालिका क्षेत्रमा भूकम्पले भत्किएका १०७ सम्पदामध्ये तीन मात्रै पुनर्निर्माण सम्पन्न भएका छन् । भूकम्प गएको तीन वर्ष बित्न लाग्दा पनि महानगरले पुनर्निर्माणमा चासो नदेखाएपछि सम्पदा अलपत्र परेका हुन्।

पुनर्निर्माणमा बेथिति कमिसनको लोभमा धमाधम ठेक्का - Naya Patrika

भूकम्पपीडितका घर बनाउन र भासिएका बस्ती स्थानान्तरणमा खासै चासो नदिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सरकारी भवन निर्माणको काममा भने हचुवाका भरमा ठेक्का दिएको छ । कमिसनको लोभले ठेक्कामार्फत गरिने पुनर्निर्माणको काममा...पूरा पढ्नुहोस् »

भीमसेन मन्दिर पुनर्निर्माण हुँदै

पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिरको पुनर्निर्माणमा सरकारले चासो नदेखाएको भन्दै स्थानीय बासिन्दा आफैं जुटेका छन् । पाटनभरि भीमसेनका मुख्य ४ मन्दिर र अन्य साना २७ मूर्ति छन् ।

सम्पदामाथि सधैँ खतराको घन्टी

सरकारले पुनर्निर्माणमा चासो नदिँदा युनेस्कोले नेपाली सम्पदालाई विश्वसम्पदा सूचीबाट हटाउने खतरा बढेको हो । करिब एक महिनाअघि पोल्यान्डमा भएको युनेस्को विश्वसम्पदा सम्मेलनको ४१ बैठकबाट जेनतेन भूकम्प प्रभावित सम्पदा खतराको सूचीमा पर्नबाट रोकिएका थिए ।