आत्मदाहको प्रयासपछि निहारिका मुद्दामा राष्ट्रपतिको चासो

राष्ट्रपति विद्यादेवी भण्डारीले सोनालकुमारी सिंह (निहारिका राजपुत)को मुद्दाबारे चासो लिएकी छन्। शुक्रबार आफ्नै कार्यालय शीतल निवासअगाडि निहारिकाले आत्मदाहको प्रयास गरेपछि शनिबार यसबारे राष्ट्रपतिले चासो देखाएकी हुन्।...

सम्बन्धित सामग्री

निहारिका राजपूतको अनशन तोडाउन मन्त्री कोइराला शिक्षण अस्पतालमा

काठमाडौँ- आफूमाथि बलात्कार भएको आरोपसहित निरन्तर अनशनमा रहेकी निहारिका राजपूतको अनशन बुधबार तोडिने कानुनमन्त्री गोबिन्दप्रसाद शर्मा कोइरालाले दाबी गरेका छन्। कानुनमन्त्री कोइराला निहारिका राजपूतको अनशन तोडाउन शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन्। उनले केहीबेरमै निहारिकाको अनशन तोडाउने बताएका छन्। केहीदिनअघि न्याय माग्दै राष्ट्रपति कार्यालयअगाडि आफूमाथि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेपछि निहारिका राजपूतलाई प्रहरीले नियन्त्रणमा लिएर उपचारका […]

सरकार ! यसरी त थुप्रै निहारिका जन्मन सक्छन् !?

कुमारी आमा सोनाली कुमारी सिंह ‘निहारिका’ राजपुतले साउन २७ गते शुक्रबार रक्षा बन्धनका दिन राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास गरिन् । उनले न्याय नपाएको भन्दै आत्मदाहको कोसिस गरेपछि यसअघिको सरकारले गरेको लिखित सहमति किन कार्यान्वयन गरेन भन्ने प्रश्न उठेको छ । निहारकाले आफूलाई बलात्कार गर्ने युवकको ‘डिएनए’ परीक्षण गर्न माग गदै अनशन बसेपछि सरकारले उनका …

निहारिकाको विषयमा राष्ट्रपतिको चासो : कानुनमन्त्री र महान्यायाधिवक्तासँग छलफल

२८ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयबाहिर आत्मदाहको प्रयास गर्ने निहारिका राजपुतको विषयमा चासो देखाएकी छन् । उनले शनिबार कानुन, न्याय तथा संसदीय मामिलमन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई बोलाएर निहारिका राजपुतको विषयमा चासो राखेकी हुन् । शुक्रबार राष्ट्रपति कार्यालयबाहिर आत्मदाहको प्रयास गर्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । हाल उनलाई त्रिवि […]

राष्ट्रपति भवन शीतल निवास अगाडि निहारिकाको आत्मदाहको प्रयास

निहारिका राजपुतले आत्मदाहको प्रयास गरेकी छन् । राष्ट्रपति भवन शीतल निवास अगाडि शुक्रबार दिउँसो राजपुतले आफ्नो शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेकी थिइन् । आफूलाई बलात्कार गर्ने दोषीलाई कारबाही, दोषी र बलात्कारबाट जन्मेको छोराको डीएनए परीक्षणसहितको माग राखेर दोस्रोपटक एक सातादेखि आमरण अनशन बसेकी उनले शुक्रबार दिउँसो आत्मदाहको प्रयास गरेकी हुन् । आफूले न्याय नपाएको […]

राष्ट्रपति कार्यालयअगाडि आत्मदाहको प्रयास

बलात्कार आरोपीलाई सजाएको माग गर्दै एक सातादेखि आमरन अनशन बस्दै आएकी निहारिका राजपुतले आज आत्मदाहको प्रयास गरेकी छिन् । राष्ट्रपति कार्यालय शीतलनिवासअगाडि उनले आत्मदाहको प्रयास गरेकी हुन् ।  उनी एक सातादेखि...

राष्ट्रपति भवन अगाडि निहारिकाको आत्मदाहको प्रयास

काठमाडौँ- निहारिका राजपुतले आत्मदाहको प्रयास गरेकी छन् । राष्ट्रपति भवन शीतल निवास अगाडी शुक्रबार दिउँसो राजपुतले आफ्नो शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेकी थिइन् । आफूलाई बलात्कार गर्ने दोषीलाई कारबाही, दोषी र बलात्कारबाट जन्मेको छोराको डीएनए परीक्षणसहितको माग राखेर दोस्रो पटक एक सातादेखि आमरण अनशन बसेकी उनले शुक्रबार दिउँसो आत्मदाहको प्रयास गरेकी हुन् । आफूले […]

निहारिका राजपुतले गरिन् राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास

न्यायको माग गर्दै काठमाडौंमा अनशनरत निहारिका राजपुतले राष्ट्रपति कार्यालय शीतल निवासअगाडि आत्मदाहको प्रयास गरेकी छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र राष्ट्रपति भवनको अगाडि सडकमा राजपुतले शुक्रबार दिउँसो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन् ।

राष्ट्रपति भवनअगाडि आत्मदाह गर्न खोज्ने निहारिका प्रहरी नियन्त्रणमा

काठमाडौं : राष्ट्रपति भवन शिलत निवासअगाडि आत्मदाहको प्रयास गरेकी निहारिका राजपुतलाई प्रहरीले उद्धार गरेको छ। कुमारी आमा भनेर चिनिने राजपुत शुक्रवार दिउँसो शितल निवासअगाडि आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेकी थिइन्। तर, प्रहरीले समयमा उनलाई उद्धार गरेर नियन्त्रणमा लिएको छ। यसअघि बच्चासहित अनसन बसेकी उनले गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस…

न्याय माग्दै निहारिका राजपूतद्वारा राष्ट्रपति कार्यालयअगाडि आत्मदाह प्रयास

काठमाडौँ- आफू बलात्कृत भएको र प्रशासनले कानुनी लडाइँमा नसघाएको भन्दै निहारिका राजपूतले शुक्रबार राष्ट्रपति कार्यालयअगाडि आत्मदाहको प्रयास गरेकी छन्। उनले आफूलाई पेट्रोल छर्कँदै आत्मदाहको प्रयास गर्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। उनले आफूसँग रहेको एक बोतल पेट्रोल शरीरमा खन्याएर आगो लगाउने प्रयास गर्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीको उनको साथबाट थप एक बोतल पेट्रोल […]