काठमाडौं : नेकपा एकीकृत समाजवादीनिकट युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेशकुमार शाही संघीय निर्वाचनका लागि एकल उम्मेदवार सिफारिश भएका छन्। एकीकृत समाजवादी बाजुराको विस्तारित बैठकले अध्यक्ष शाहीलाई प्रतिनिधिसभा सदस्य निर्वाचनको एकल उम्मेदवारमा सर्वसम्मत सिफारिश गरेको हो। जिल्ला कमिटीको विस्तारित बैठकले निर्वाचन क्षेत्र प्रदेशसभा (क) मा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज हिक्मतबहादुर शाही, जिल्ला पार्टी सचिव पुरबहादुर रावत र युवा संघ नेपालका केन्द्रीय उ