कर्णाली प्रदेशमा तीन महिना अघिको सूचना, आजमात्र थाहा पाए सांसदले :: Pahilopost.com

सुर्खेतः नामाकरण र स्थायी राजधानी तोकिएको राजपत्रमा प्रकाशित सूचना कर्णाली प्रदेश सभामा आईपुगेको छ। प्रकाशित भएको झण्डै तीन महिनापछि उक्त सूचना आईपुगेको हो।  २०७४ फागुनको १२ गते बसेको प्रदेशसभा बैठकले ‘कर्णाली प्रदेश’ नामाकरण र स्थायी राजधानी ‘वीरेन्द्रनगर, सुर्खेत’ तोक्ने निर्णय गरिसकेको थियो। आन्तरिक मामिला तथा कानून मन्त्रालयले उक्त सूचना

सम्बन्धित सामग्री

कर्णाली प्रदेश सरकारमा आज माओवादीका दुई मन्त्रीको शपथ

सुर्खेत – कर्णाली प्रदेशमा माओ‌वादी केन्द्रबाट प्रतिनिधित्व गर्ने दुई सांसदले आज मन्त्रीको शपथ लिँदै छन् । रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदमा शपथ लिने भएका हुन् । शपथ लिएसँगै कर्णाली प्रदेशका सबै ११ माओवादी प्रदेश सांसद मन्त्री बनिसकेका हुनेछन् । माओवादीले सबै सांसदलाई भागबन्डा दिन आर्थिक मामिला […]

कर्णालीमा एमालेका तीन सांसदले रोजे नेकपा (एकीकृत समाजवादी)

कठमाडौं :  कर्णाली प्रदेशमा नेकपा (एमाले) का तीन सांसदले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्। प्रदेशसभा सदस्य चन्द्रबहादुर शाही, देवी ओली र पद्म रोकायाले आज प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा पुगेर समाजवादी पार्टीमा सनाखत गरेका हुन्। तीनै जना प्रदेशसभा सदस्य कार्यालयमा उपस्थित भएर नेकपा (एकीकृत समाजवादी) रोजेको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले बताए। हालसम्म स्थानीय तहका जनप्रतिनिधि भने नयाँ दलमा आबद्ध हुन सनाखतका लागि प्रदेश निर्वाचन कार्यालयमा नआएको उनको भनाइ छ।&nbs

कर्णालीमा एमालेका ३ सांसदले रोजे एकीकृत समाजवादी

काठमाडौँ– कर्णाली प्रदेशमा नेकपा एमालेका ३ जना सांसदले एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । उनीहरुले बुधबार सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा सनाखत गरेका छन् । मुगुका चन्द्रबहादुर शाही, जुम्लाका पदम रोकाय र रुकुमकी देवी ओलीले एकीकृत समाजवादी रोजेका हुन् । निर्वाचन आयोगले यही भदौ २२ गतेसम्म दल रोज्न सकिने समय दिएकाले […]

बालुवाटारमा एमाले महाधिवेशन आयोजक कमिटी बैठक, हेर्नुस् ६ तस्वीर

नेकपा एमाले महाधिवेशन आयोजक कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । बैठकको शुरूमा सम्बोधन गर्दै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशमा केही सांसदले बेइमानी गरेर अक्षम्य अपराध गरेको बताए । अध्यक्ष ओलीले बेइमानी गर्नेहरूलाई कारवाही हुने बताए । कर्णाली प्रदेशमा पार्टीको निर्णय विपरीत केही सांसदले ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।  फ्लोर क्रस गर्ने सांसदलाई कारवाही प्रक्रिया अगाडि बढिसकेको छ । एमाले कर्णाली प्रदेश संसदीय ...

कर्णाली प्रदेशमा बेइमानी गरेर माधव पक्षले अक्षम्य अपराध गरे– अध्यक्ष ओली

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशमा केही सांसदले बेइमानी गरेर अक्षम्य अपराध गरेको बताएका छन् । सोमवार बालुवाटारमा जारी पार्टी महाधिवेशन आयोजक कमिटीको बैठकको शुरूमा बोल्दै अध्यक्ष ओलीले बेइमानी गर्नेहरूलाई कारवाही हुने बताए । कर्णाली प्रदेशमा पार्टीको निर्णय विपरीत केही सांसदले ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।  फ्लोर क्रस गर्ने सांसदलाई कारवाही प्रक्रिया अगाडि बढिसकेको छ । एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री...

‘फ्लोर क्रस’ गर्ने सांसद थापा भन्छन्- केपी ओलीलाई धुलो चटाउँछौँ

सुर्खेत । कर्णाली प्रदेशमा एमालेका ४ सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएका छन् ।  कर्णाली प्रदेशमा एमालेका ४ सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएका छन् । फ्लोर क्रस गरेर राजनीतिको गेम चेञ्ज गर्ने एमाले सांसदहरु मध्यमा सांसद अमरबहादुर थापाले केपी ओलीलाई  धुलो चटाउने बताए । उनले पहिला देखिनै ओलीको गतिविधि हेर्दा राम्रो नभएको र अहिले पनि ओलीको पक्षमा आफुहरु नभएको उनले रातोपाटीलाई बताए ।   अब कसरी अघि बढ्नुह

शाही सरकार जोगाउने यी हुन् एमालेका चार सांसद

काठमाडौँ। एमालेका चार सांसदले फ्लोरक्रस गरेपछि कर्णाली प्रदेशमा सरकार जोगिएको छ। एमालेको नेपाल पक्षका चार सांसदले फ्लोरक्रस गर्नेमा प्रकाश ज्वाला, कूर्मराज शाही, अम्बरबहादुर थापा र नन्दसिंह बूढा छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मतको पक्षमा मत दिने एमालेको १९ सांसद थिए र विपक्षमा १५ जना थिए।

यी हुन् फ्लोर क्रस गर्ने नेकपा एमालेका ४ सांसद

नेकपा एमालेका चार सांसदले कर्णाली प्रदेशमा पार्टीको ह्वीप उल्लंघन गर्दै माओवादी केन्द्रको सरकार जोगाइदिएका छन्।

कर्णाली प्रदेशमा एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिँदै !

सुर्खेत – कर्णाली प्रदेशमा नेकपा एमालेबाट मन्त्री बनेकाहरुले राजीनामा दिने भएका छन् । यो निर्णयसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद धरापमा परेको छ । शाहीलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली समूहले यसअघि नै समर्थन फिर्ता लिए पनि एमालेको माधव नेपाल समूहका सांसदले समर्थन यथावत् नै रहेको बताउँदै आएका थिए । अब नेपाल समूहले पनि मन्त्रीबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयमा पुगेका हुन् । आइतबार बसेको एमाले संसदीय दलको बैठकमा मन्त्रीहरुले राजीनामा दिनुपर्ने विषयमा दबाब बनेपछि उनीहरु...