बडिगाड महोत्सवमा मनबहादुरले बनाएको खुकुरीले खिच्यो धेरैको ध्यान, मुल्य एकलाख :: Pahilopost.com

बागलुङ: हेर्दै अजङ्गको, तौल ३५ किलो र मूल्य पनि रु. ९९ हजार ९९९ तोकिएको खुकुरी हेर्नेको भीड बिक्री कक्षमा छ। कालिगड मनबहादुर विकलाई खुकुरीबारे जानकारी दिँदैमा फुर्सद छैन। अहिले बडिगाड महोत्सव छिर्नेहरूको ध्यान खुकुरीले खिचेको छ।   स्थानीय सीपबाट बनेको खुकुरी महोत्सवको आकर्षण बनेको हो। उक्त खुकुरी बनाउन आठ