एक लाखको खुकुरी बिक्रीमा !

बागलुङ – हेर्दै अजङ्गको, तौल ३५ किलो र मूल्य पनि ९९ हजार ९ सय ९९ तोकिएको खुकुरी हेर्नेको भीड बिक्री कक्षमा छ । कालिगड मनबहादुर विकलाई खुकुरीबारे जानकारी दिँदैमा फुर्सद छैन । अहिले बडिगाड महोत्सवमा छिर्नेहरूको ध्यान खुकुरीले खिचेको छ । स्थानीय सीपबाट बनेको खुकुरी महोत्सवको आकर्षण बनेको हो । त्यो खुकुरी बनाउन आठ ...

सम्बन्धित सामग्री

तारेहोटलमा गाउँको सीप, बिक्रीमा ७० लाखको मूर्ति (तस्विरहरु)

काठमाडौं– हस्तकला भनेपछि हामी गाउँले परिवेश र सीपलाई सम्झिन्छौं । हातले बनाएका सामग्रीहरूको मुख्य स्रोत गाउँ भएता पनि शहर बजारमा यसको आकर्षण बढ्दै गएको छ । यही क्रममा बिहीबार दरबारमार्गको होटल अन्नपूर्णमा राष्ट्रपति रामचन्द्र पौडेलबाट २० औं हस्तकला व्यापार मेलाको उद्घाटन भएको छ । राष्ट्रपति पौडेलले मेलाको उद्घाटन गर्दै हस्तकला उद्योगबाट उत्पादित वस्तुको बजार विस्तार […]

प्रहरीद्वारा डेढ लाखको प्लाष्टिकका माला जफत

बाँकेको नेपालगन्ज र कोहलपुरमा प्रहरीले प्लाष्टिक माला बिक्रीमा रोक लगाएको छ । तर बजारमा खुला रुपमा प्लाष्टिकका माला बिक्री भइरहेको छ ।

जग्गा खरिद बिक्रीमा राजस्व छली

१० करोड भन्दा बढी मूल्य पर्ने जग्गाको ८० लाख थैली देखाएर ९० लाखको हाराहारीमा राजस्व छली गरिएको एउटा घटना सार्वजनिक भएको छ।...

नक्कली बिजकको धन्दा

नेपालको मूल्य अभिवृद्धि कर (मूअक) कानुनलाई विश्वकै उत्कृष्ट मूअक कानुनमध्येकै एउटा मानिन्छ । एकल दर, निर्यातलाई शून्य दरको कर, वस्तुलाई ५० लाख र सेवाको हकमा २० लाखको कारोबारको सीमा, कर फिर्ताको सरल प्रक्रिया आदि नेपालको मूअक व्यवस्थाको सुन्दर पक्षहरू मानिन्छ । मूअकको एउटा अति महŒवपूर्ण विशेषता भनेको करदाताले खरिदमा तिरेको करलाई आफूले बिक्रीमा उठाएको करसँग समायोजन गर्न पाउँछ र यसले गर्दा यो कर अरू अप्रत्यक्ष करभन्दा फरक रहेकोमात्र होइन कि यसले यो करको तटस्थताको सुनिश्चित गरेको छ ।

कपिलवस्तुमा ६ लाख रुपैयाँ बराबरको पटाका नष्ट

कपिलवस्तु – प्रहरीले मंगलबार झण्डै ६ लाख मूल्य बराबरको पटाका नष्ट गरेको छ । कपिलबस्तुका विभिन्न सीमा क्षेत्रबाट अवैध ढंगबाट नेपाल भित्र्याउन खोज्दा पक्राउ गरिएका र सदरमुकाम तौलिहवा एवं अन्य बजारमा बिक्रीमा राखिएका पटाकाको भण्डारलाई प्रहरीले मंगलबार नष्ट गरेको हो । प्रहरीले जिल्ला प्रहरी कार्यालय परिसरमा ५ लाखको र इल...

सुस्तायो सेयर कारोबार

दसैँसँगै सेयर बजारमा कारोबार सुस्ताएको छ। दैनिक ५० करोड बढीको सेयर खरिदबिक्री हुने गरेकोमा आइतबार जम्मा ३१ करोड ५२ लाखको सेयर किनबेच भएको छ। यस दिन १५० कम्पनीको कारोबार भयो। आज सेयर बिक्री गर्नेले दसैँपछि मात्रै रकम पाउने भएपछि बिक्रीमा पनि धेरै चाप पर्न पाएन। त्यस्तै खरिद गर्नेहरु पनि ‘पर्ख र दसैँपछि हेर’ भन्ने मानसिकतामा…