१० असोज, हान्झाउ । १९औं एसियन गेम्स एसियाडको तयारी सुरु हुँदै गर्दा नेपालले पदकको अपेक्षा गरेको खेलको सूचीमा तेक्वान्दो, बक्सिङ र कराते मुख्य प्राथमिकतामा थियो । मार्सल आर्टसका यी खेलहरुमा नेपालले यसअघि एसियाडमा पदक पनि जितिसकेको थियो । अझ तेक्वान्दो एसियाडमै नेपालको लागि सबैभन्दा सफल खेल समेत हो । जसबाट नेपालले १ रजत सहित सर्वाधिक १५ पदक जितेको […]