टी–२० विश्वकपः फाइनल खेल वर्षाले बिथोल्ने जोखिम

काठमाडाैँ – अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटको फाइनल वर्षाले प्रभावित हुने खतरा बढेको छ। आइतवारका लागि तय भएको फाइनलमा पाकिस्तान र इङ्ग्ल्यान्ड उपाधिका लागि भिड्दै छन्। मेलबर्नमा हुने तय भएको फाइनल वर्षाका कारण ुवास आउटु हुने खतरा बढेको हो। मेलबर्नमा आइतवार खराब मौसमको पूर्वानुमान गरिएको छ। यदि आईतबार वर्षाले खेल प्रभावित भए सोमबार सार्न सकिने […]

सम्बन्धित सामग्री

प्रथम अक्षरा कप बास्केटबल: बिहीबार फाइनल खेल हुने

काँडाघारीस्थित अक्षरा स्कुलको खेलमैदानमा भइरहेको प्रथम अक्षरा कप बास्केटबल प्रतियोगिताको फाइनल खेल बिहीबार हुने भएको छ।...

प्रथम अक्षरा कप बास्केटबल: बिहीबार फाइनल खेल हुने

काँडाघारीस्थित अक्षरा स्कुलको खेलमैदानमा भइरहेको प्रथम अक्षरा कप बास्केटबल प्रतियोगिताको फाइनल खेल बिहीबार हुने भएको छ।...

नेपाल र यूएईको फाइनल खेल वर्षाले प्रभावित

७ कात्तिक, काठमाडौं । यू-१९ प्रिमियर कपको फाइनल खेल वर्षाले प्रभावित भएको छ । मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा जारी नेपाल र यूएईबीचको फाइनल खेल प्रभावित भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान देव खनालको शतक मद्दतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनाएको थियो । २८१ रनको लक्ष्य पछ्याउँदै यूएईले […]

एनभिए भलिबलको फाइनल खेल आज हुँदै

काठमाडौँ– सातौं संस्करणको एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा आज फाइनल खेल हुँदैछ । काठमाडौँको त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने महिला स्पर्धाको फाइनलमा पुलिसले एपीएफसँग प्रतिस्पर्धा गर्नेछ भने पुरुषतर्फ पुलिसले हेल्प नेपालसँग खेल्नेछ । महिलातर्फको फाइनल खेल मध्याह्न १२ बजे र पुरुषतर्फको खेल दिउँसो ३ बजे हुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान […]

पुजनले फाइनल खेल गुमाउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर पुजन उपरकोटीले प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल खेल गुमाउने भएका छन् । नेपालले शुक्रबार उपाधिका लागि लाओसको सामना गर्दैछ । नेपालका लागि प्रतियोगिताको सुरुवाती दुवै खेलमा पुजनले सुरुवाती रोजाइमा खेलेका थिए । नेपालको रक्षात्मक मिडफिल्डको जिम्मेवारी सम्हालेका उनी फाइनलमा भने उपस्थित नहुने भएका छन् । लाओस […]

विश्वकपको फाइनल खेल पोल्यान्डका मार्चिनियाकले खेलाउने

पोल्यान्डका सायमन मार्चिनियाकले आइतबार हुने कतार फिफा विश्वकपको फाइनल खेल खेलाउने भएका छन् । लुसेल मैदानमा हुने फाइनलमा दुई पटकका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । ४१ वर्षीय मार्चिनियाक विश्वकप फाइनल खेलाउने पोलिस पहिलो रेफ्री भएका छन् । मार्चिनियाकले सन् २०१८ को विश्वकपमा पहिलो खेल खेलाएका थिए । मार्चिनियाकलाई सहायक रेफ्रीका पावल सोकोल्निकी र तोमाज लिस्टकिविच हुनेछन् । कतारका अब्दुलरहमान अली जासिमले तेस्रो स्थानको खेल खेलाउने छन् । तेस्रो स्थानको लागि क्रोएसिया

रुसमा नहुने भयाे च्याम्पियन्स लिगकाे फाइनल खेल

काठमाण्डाै – रुसले युक्रेनमाथि आक्रमण गरेपछि च्याम्पिन्स लिग फुटबल  प्रतियोगिताको फाइनल खेल रुसमा नहुने भएकाे छ । युरोपेली फुटबलको सबैभन्दा सम्मानित प्रतियोगिताको फाइनल खेल अब फ्रान्समा हुने बीबीसीले जनाएकाे छ । आज शुक्रवार आयोजित एउटा बैठकमा यूईएफएले त्यसबारे निर्णय गर्दै फाइनल खेल फ्रान्समा गर्ने निर्णय गरेको हो ।  यसअघि च्याम्पियन्स लिगकाे फाइनल खेल रुसकाे सेन्ट पिटर्सबर्गमा मे २८ मा हुने कार्यक्रम थियो । रुसले युक्रेनमाथि आक्रमणकाे सिलसिला बढाउँदै गएपछि यूईएफएले च्याम्पियन्स लिगकाे फाइनल खेल हु...

अञ्जन विष्टले साफ फुटबलको फाइनल खेल गुमाउने

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्टले साफ फुटबलको आज हुन लागेको फाइनल खेल गुमाउने भएका छन् । दोहोरो पहेँलो कार्ड पाएका कारण उनले फाइनल खेल गुमाउने भएका हुन् । यसअघि भारतसँगको खेलको अन्तिम समयमा पनि उनले पहेँलो कार्ड पाएका थिए । गएको बुधवार बंगलादेशसँगको खेलमा बराबरी गोल फर्काउँदै नेपाललाई फाइनल पुर्‍याउन नायक बनेका […]

विम्बली रंगशालामा युरोकप २०२० को  फाइनल खेल नहुने सम्भावना

युरोकप २०२० को आयोजक युइएफएले फाइनल खेल हुने भनिएको पूर्वनिर्धारित रंगशाला परिवर्तन गर्ने मनसाय बनाएको छ । युइएफएले लन्डनस्थित विम्बली रंंगशालामा युरोकप फाइनल तथा सेमिफाइनल खेलाउने यसअघि निर्णय गरेको थियो । फाइनलमा...

राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको फाइनल खेल आज

काठमाण्डाै - राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । त्रिपुरेश्वरमा रहेको राखेपको कभर्डहलमा आज महिलातर्फको फाइनलमा न्यू डाइमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने छन् । अहिले पुरुषतर्फको फाइनल खेल अन्तर्गत एपीएफ क्लब र हेल्प नेपाल खेलिरहेका छन् । यस्तै महिलातर्फकाे फाइनल खेल दिउँसाे साढे २ बजे हुनेछ ।  च्याम्पियनसिपको महिला र पुरुष विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै उपविजेताले १ लाख ५० हजार, तेस्रोले ७६ हजार र चौथाेले ३७ हजार ५ ...