पुजनले फाइनल खेल गुमाउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर पुजन उपरकोटीले प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल खेल गुमाउने भएका छन् । नेपालले शुक्रबार उपाधिका लागि लाओसको सामना गर्दैछ । नेपालका लागि प्रतियोगिताको सुरुवाती दुवै खेलमा पुजनले सुरुवाती रोजाइमा खेलेका थिए । नेपालको रक्षात्मक मिडफिल्डको जिम्मेवारी सम्हालेका उनी फाइनलमा भने उपस्थित नहुने भएका छन् । लाओस […]

सम्बन्धित सामग्री

स्वास्थ्यमा समस्या आएपछि गौरीकाले दुई इभेन्टको फाइनल गुमाउने

पोखरा । त्रिभुवन आर्मी क्लबकी पौडी खेलाडी गौरीका सिंहले नवौँ राष्ट्रिय खेलकुदमा दुई इभेन्टका फाइनल खेल गुमाउने भएकी छिन् । आठौँ राष्ट्रिय खेलकुदमा १२ वटा स्वर्ण पदक जितेकी गौरीका शनिवार बिहान भएको दुई वटा इभेन्टको हिट चरणबाट फाइनलमा पुगेकी थिइन् । तर, दिउँसो अकस्मात् स्वास्थ्यमा समस्या आएपछि उनी फाइनल इभेन्टमा सहभागी नहुने भएकी हुन् । […]

भारतविरुद्धको फाइनल खेलमा नेपालका मुख्य प्रशिक्षक अलमुताइरीमाथि प्रतिबन्ध

काठमाडौं । साफ च्याम्पियनसिपको फाइनलमा पुगेको टोली भारत र नेपालबीचको फाइनल खेल आज राति पौने ९ बजे मालदिभ्सको राजधानी मालेमा हुँदैछ । तर यो फाइनल खेलमा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र भारतका प्रशिक्षक स्टिमाच दुबैमाथि प्रतिबन्ध लागेको छ । साफ नियमावलीमा रातो कार्ड पाएमा मात्र अफिसियलले अर्को खेल गुमाउने उल्लेख छ । तर लिग […] The post भारतविरुद्धको फाइनल खेलमा नेपालका मुख्य प्रशिक्षक अलमुताइरीमाथि प्रतिबन्ध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नेपालका मुख्य प्रशिक्षक अल्मुताइरीले फाइनल खेल गुमाउने

साफ च्याम्पियनसिप फुटबल अन्तर्गत भारतविरुद्धको फाइनलमा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले फाइनल खेल गुमाउने भएका छन्। शनिबार बेलुका माल्दिभ्समा हुने साफ च्याम्पियनसिप फुटबल अन्तर्गत फाइनलमा मुख्य प्रशिक्षक अल्मुताइरीले  ‘डगआउट’ मा बस्न नपाउने भएका...

अलमुताइरीलाई फाइनलमा प्रतिबन्ध, साफले आफ्नै नियम मिच्यो

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले शनिबार भारतविरुद्ध हुने साफ च्याम्पियनसिप २०२१ को फाइनल खेल गुमाउने भएका छन् । प्रतियोगिताको लिग चरण दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले उनीमाथि प्रतिबन्ध लगाएको हो । साफले तयार पारेको प्रतियोगिताको नियमावली अनुसार फरक खेलमा पहेंलो कार्ड खाएको प्रतिबन्ध खेलाडीलाई मात्र लाग्ने उल्लेख […]

अञ्जन विष्टले साफ फुटबलको फाइनल खेल गुमाउने

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्टले साफ फुटबलको आज हुन लागेको फाइनल खेल गुमाउने भएका छन् । दोहोरो पहेँलो कार्ड पाएका कारण उनले फाइनल खेल गुमाउने भएका हुन् । यसअघि भारतसँगको खेलको अन्तिम समयमा पनि उनले पहेँलो कार्ड पाएका थिए । गएको बुधवार बंगलादेशसँगको खेलमा बराबरी गोल फर्काउँदै नेपाललाई फाइनल पुर्‍याउन नायक बनेका […]

अन्जनले फाइनल खेल गुमाउने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अन्जन विष्टले साफ च्याम्पियनसिप २०२१ को फाइनल खेल गुमाउने भएका छन् ।

युनाईटेडका कप्तान मग्वायरले युरोपा फाइनल गुमाउने

एजेन्सी। म्यानचेस्टर युनाईटेडका कप्तान ह्यारी मग्वायरले भिल्ला रियलविरुद्ध बुधबार हुने युरोपालिगको फाइनल खेल गुमाउने भएका छन्। युनाइटेडका प्रशिक्षक सोल्सजरले मग्वायर फाइनलमा फर्किने निकै कम सम्भावना रहेको बताएका हुन्। इङ्ल्यान्डका रक्षक मग्वायर प्रिमियर लिगमा एस्टोन भिल्लाविरुद्धको खेलमा घाइते भएका थिए। उनको लिगामेन्टमा समस्या देखिएको हो।

नेयमारले कोपा डेल फ्रान्सको फाइनल गुमाउने

एजेन्सी। पेरिस सेन्ट जर्मेनका फरवार्ड नेयमारले कोपा डेल फ्रान्सअन्तर्गतको मोनाकोविरुद्धको फाइनल खेल गुमाउने भएका छन्। लिगको अनुशासन कमिटीको बैठकले एक खेलमा निलम्बन गर्ने निर्णय गरेपछि नेयमारले कोपा डे फ्रान्स अन्तर्गत मोनाकोविरुद्धको फाइनल खेल गुमाउने भएका हुन्। कोपा डे फ्रान्सको सेमिफाइनल खेलमा मैदान प्रवेश गरेको चौथो मिनेटमा नै रातो कार्ड पाएपछि नेयमार एक खेलका लागि निलम्बित भएका हुन्।