अवैधानिक रुपमा रहेका नागरिकलाई देश निकाला गर्ने चर्चासँगै अमेरिकी राष्ट्रपतिको चर्चा फेरि चुलिएको छ। डाका कार्यक्रम (सानै उमेरमा अमेरिका आएका र वैधानिक कागजपत्र नभएका नागरिकहरु) अन्तर्गत दुई वर्षमा नविकरण गर्न मिल्ने बिल सन् २०१२ मा ओबामा सरकारद्वारा अमेरिकी संसदमा पारित भएसँगै १६ वर्षभन्दा कम उमेरमा अमेरिका आएकालाई पढ्न र काम गर्न कुनै बाधा नहुने भयो।…