खाद्य कम्पनीले दसैंमा तीन हजार खसीबोका ल्याउने

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले आगामी दसैंलाई लक्षित गरेर तीन हजार खसीबोका र च्यांग्रा खरिद गर्ने तयारी गरेको छ । दसैंमा खसीबोकाको खपत बढी भई निजी क्षेत्रबाट मनपरी मूल्य लिएर उपभोक्ता ठगिन सक्ने भन्दै कम्पनीले बजार मूल्य नियन्त्रण गर्नका लागि खसीबोका खरिद गर्न लागेको हो । दसैंका लागि १ हजार ६ सय खसीबोका र १ हजार ४ सय च्यांग्रा ल्याउने तयारी गरिएको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए । यसका लागि ६ करोड रुपैयाँ छुट्याइएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले विगतका वर्षहरुमा दाङ, हेटौंडा, ...

सम्बन्धित सामग्री

दसैंका खसीबोका र च्यांग्रा आजबाट काठमाडौं भित्रिने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले देशका विभिन्न ठाउँबाट दसैंका लागि सहुलियत मूल्यमा बिक्री गर्न संकलन गरेको खसिबोका र च्यांग्रा सोमबार (आज)देखि धमाधम काठमाडौं भित्रिने भएको छ । मूल्य निर्धारण पनि आजै, बिक्री मंगलबारबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसपालिको दसैंमा २ हजार खसी, बोका र १ हजार च्यांग्रा खरिद गरी काठमाडांै ल्याएर […] The post दसैंका खसीबोका र च्यांग्रा आजबाट काठमाडौं भित्रिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दसैंमा काठमाडौंलाई १ अर्ब ६० करोडका खसीबोका

दसैं नजिकिँदै गर्दा सरकार र व्यवसायीले डेढ अर्ब रुपैयाँभन्दा बढीका खसीबोका र च्यांग्रा भित्र्याउने तयारी थालेका छन् । सरकार र व्यवसायीले गरी उपत्यकामा १ अर्ब ६० करोड रुपैयाँभन्दा बढीका खसीबोका र च्यांग्रा ल्याउन लागेका हुन् । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २ हजार खसी र १ हजार च्यांग्रा ल्याउने बताएको छ । यसका लागि ८ करोड ३३ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीमबहादुर थापाले जनाए ।

दसैंका लागि पाँच हजार खसीबोका–च्याँग्रा ल्याइँदै

काठमाडौं, भदौ ११ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० असोज घटस्थापनाका दिनबाट सुरु हुने बडापर्व दसैंलक्षित ५ हजार खसीबोका र च्यांग्रा ल्याउने भएको छ । जसमा २ हजार खसीबोका र ३ हजार च्यांग्रा छन् । दसैंमा बजार मूल्यभन्दा केही सहुलियत दरमा काठमाडौंका उपभोक्तालाई मासु आपूर्ति र बढ्दो बजारभाउ नियन्त्रण प्रयासमा सो कम्पनीले विगतका वर्षजस्तै […]

दसैंका लागि पाँच हजार खसीबोका–च्याँग्रा ल्याइँदै

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० असोज घटस्थापनाका दिनबाट सुरू हुने बडापर्व दसैंलक्षित ५ हजार खसीबोका र च्यांग्रा ल्याउने भएको छ । जसमा २ हजार खसीबोका र ३ हजार च्यांग्रा छन् । दसैंमा बजार मूल्यभन्दा केही सहुलियत दरमा काठमाडौंका उपभोक्तालाई मासु आपूर्ति र बढ्दो बजारभाउ नियन्त्रण प्रयासमा सो कम्पनीले विगतका वर्षजस्तै यसपटक पनि […]

दसैंका लागि पाँच हजार खसीबोका–च्याँग्रा ल्याइँदै

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० असोज घटस्थापनाका दिनबाट सुरु हुने बडापर्व दसैंलक्षित ५ हजार खसीबोका र च्यांग्रा ल्याउने भएको छ । जसमा २ हजार खसीबोका र ३ हजार च्यांग्रा छन् । दसैंमा बजार मूल्यभन्दा केही सहुलियत दरमा काठमाडौंका उपभोक्तालाई मासु आपूर्ति र बढ्दो बजारभाउ नियन्त्रण प्रयासमा सो कम्पनीले विगतका वर्षजस्तै यसपटक पनि […] The post दसैंका लागि पाँच हजार खसीबोका–च्याँग्रा ल्याइँदै appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

खाद्य कम्पनीले तीन हजार खसीबोका र च्याङग्रा किन्ने, ६ करोड ४५ लाख बजेट छुट्यायो

काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैका लागि ३ हजार खसीबोका र च्याङग्रा ल्याउने भएको छ। हरेक वर्ष दसैंमा कम्पनीले खसीबोका

दसैंमा डेढ करोड मूल्य बराबरका खसीबोका निर्यात

दाङबाट दसैंका लागि १ करोड ६६ लाख भन्दा बढी मूल्यका खसीबोका निर्यात गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले जिल्लाका विभिन्न स्थानबाट गरिद गरेर १ करोड ६६ लाख ५१ हजार ९ सय रुपैयाँ बराबरको निर्यात गरेको कम्पनीका निमित प्रमुख नकुल चौधरीले जानकारी दिए ।गत वर्ष १ करोड ३५ लाखको निर्यात गरिएको थियो । […]

दसैंमा उपत्यकामा ५४ करोडका खसीबोका बिक्री

यो वर्ष दसैंमा उपत्यकामा झन्डै ५४ करोड रुपैयाँ बराबरको खसीबोका बिक्री भएका छन् ।दसैंमा सबैले मासु उपभोग गर्ने भएकाले पनि उपत्यकामा ठूलो संख्यामा खसीबोका बिक्री हुने गर्छ । यो वर्ष झन्डै ५४ करोड रुपैयाँ बराबरको ३२ हजार संख्यामा खसीबोका बिक्री भएका हुन् । खाद्य व्यवस्था कम्पनी लिमिटेड र निजी व्यवसायीले गरेर उपत्यकामा ३२ हजार संख्यामा […]

खाद्य कम्पनीले दसैंमा १५ सय खसीबोका बेच्यो

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंमा एक हजार पाँच सय संख्यामा खसीबोका बिक्री गरेको छ । कम्पनीले दाङ र मकवानपुरबाट ल्याएर एक हजार पाँच सय ९ वटा खसीबोका बिक्री गरेको हो । दसैंमा बजारमा खसीबोकाको खपत धेरै हुने भएकाले बजार मूल्य निर्धारणका लागि प्रत्येक वर्ष कम्पनीले आफैं बिक्री गर्दै आएको छ । यस वर्ष एक […]

दसैंलाई २५ सय खसीबोका ल्याइँदै

सरकारी स्वामित्वको नेपाल खाद्य संस्थानले यसपालिको दसैंलाई दुई हजार पाँच सय  खसीबोका र च्यांग्रा राजधानी ल्याउने भएको छ। डेढ महिनापछिको दसैंमा उपत्यकामा हुने मासुको उच्च मागलाई ध्यानमा राखेर संस्थानले खसीबोका र च्यांग्रा ल्याउन लागेको हो।