खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंमा एक हजार पाँच सय संख्यामा खसीबोका बिक्री गरेको छ । कम्पनीले दाङ र मकवानपुरबाट ल्याएर एक हजार पाँच सय ९ वटा खसीबोका बिक्री गरेको हो । दसैंमा बजारमा खसीबोकाको खपत धेरै हुने भएकाले बजार मूल्य निर्धारणका लागि प्रत्येक वर्ष कम्पनीले आफैं बिक्री गर्दै आएको छ । यस वर्ष एक […]