खाद्य कम्पनीले तीन हजार खसीबोका र च्याङग्रा किन्ने, ६ करोड ४५ लाख बजेट छुट्यायो

काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैका लागि ३ हजार खसीबोका र च्याङग्रा ल्याउने भएको छ। हरेक वर्ष दसैंमा कम्पनीले खसीबोका

सम्बन्धित सामग्री

दसैंका लागि ३ हजार खसीबोका ल्याइने, घटस्थापनादेखि बिक्री गरिने

काठमाडौँ – सरकारले यसवर्षका लागि ३ हजार खसी बोका तथा च्याङग्रा ल्याउने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड यसवर्षको दसैंका लागि ३ हजार खसी बोका ल्याउने निर्णय गरेको हो। कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार खसी बोका तथा च्याङग्रा खरिद तयारी उपसमितिले यसका लागि ६ करोड ५० लाख रुपैयाँ बिनियोजन गरिसकेको छ। उनका […]