बिहीबारसम्मका लागि माओवादी बैठक स्थगित

पार्टी अध्यक्षसहित शीर्ष नेता संसद् बैठकमा सहभागी हुनुपर्ने भएपछि आजका लागि तोकिएको बैठक बिहीबारसम्मका लागि स्थगित भएको हो।...

सम्बन्धित सामग्री

समानुपातिक सांसदको अन्तिम सूची नटुंग्याएरै माओवादी बैठक स्थगित

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक समानुपातिक सांसदको अन्तिम सूची नटुंग्याएरै सकिएको छ । बैठक भोलि फेरि बस्नेगरी सकिएको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठक समानुपातिक सूचीका विषयमा पुनः छलफल गर्ने गरी सकिएको बताइएको छ । समानुपातिक सूचीका विषयमा सरोकारवाला निकाय र कानुनविद्हरुसँग छलफल गरेर भोलि टुंगो लगाइने सचिव लीलामणि पोखरेलले जानकारी […]

माओवादी बैठक : ४१ को स्थायी कमिटी र १५६ को पोलिटब्युरो गठन

काठमाडौं महाधिवेशन सम्पन्न भएको ६ महिनापछि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले बिहीबार स्थायी कमिटी र पोलिटब्युरो टुंगो लगाएको छ । माओवादीको केन्द्रीय कमिटीको बैठकले ४१ सदस्यीय स्थायी कमिटी र १ सय ५६ सदस्यीय पोलिटब्युरोको टुंगो लगाएको हो । पेचिलो बन्दै आएको पदाधिकारीको टुंगो लगाउन भने बैठक विफल भएको छ । केन्द्रीय कमिटी बैठक स्थगित गरेर […]

प्रचण्डद्वारा गठित पोलिटब्यूरोका सदस्यहरुको नाममा विवाद, माओवादी बैठक स्थगित

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको पोलिटब्यूरो सदस्यहरुको नाममा विवाद भएपछि केन्द्रीय समिति बैठक केहीबेरका लागि स्थगित गरिएको छ।...

पोलिट्ब्यूरोमा प्रचण्डले प्रस्ताव गरेको नाममा विवाद भएपछि माओवादी वैठक स्थगित

२३ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको पोलिटब्यूरो सदस्यहरुको नाममा विवाद भएपछि केन्द्रीय समिति बैठक स्थगित भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले १२५ सदस्यीय पोलिटव्यूरो प्रस्ताव बनाउने प्रस्ताव गरेका थिए । त्यसपछि प्रचण्डले नामहरु वाचन सुरु गरे । तर के मापदण्डका आधारमा […]

माओवादी बैठक स्थगित, बिहीबारका लागि सारियो

काठमाडौं । नेकपा (माओवादी) केन्द्रको केन्द्रीय कमिटी फेरि सरेको छ । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो ।  बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । नेताहरू संसद् बैठकमा जानुपर्ने भएकाले बैठक सारिएको उनले बताए ।  मंगलबारका...

माओवादी बैठक स्थगित, अन्यौलमा पदाधिकारी चयन

काठमाडौँ –  नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक भोलि बुधबार १ बजेसम्मलाई सारिएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सहयोगी सूर्य किरणले जानकारी दिएका छन् । आइतबार सुरु बैठकमा आज अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने तयारी थियो । हाल महासचिवसहित १४ पदाधिकारी […]

माओवादी बैठक स्थगित, भोलि १ बजे बस्ने

काठमाडौं । आज ११ बजे बस्ने भनिएको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक स्थगित भएको छ । आइतबारदेखि जारी केन्द्रीय कसमिती बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा स्पष्टीकरण दिने कार्यक्रम थियो ।

माओवादी बैठक स्थगित, भोलि १ बजे बस्ने

आज ११ बजे बस्ने भनिएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा स्पष्टीकरण दिने कार्यक्रम थियो । पदाधिकारी चयन लगायतबारे अन्तरिक छलफल गर्न आजको बैठक स्थगित गरिएको बताइएको छ । अर्को बैठक मंगलबार दिउँसो एक बजे बस्ने तय भएको एक नेताले जानकारी दिए । यसअघि सोमबारको बैठकमा केन्द्रीय समिति सदस्यहरुले पदाधिकारीका साथै पोलिटब्युरो र स्थायी कमिटी गठनको माग गरेका थिए ।

पदाधिकारी चयन गर्न बोलाएको माओवादी बैठक कोरोनाले स्थगित

नेकपा माओवादी केन्द्रले पुस २५ गतेका लागि बोलाएको केन्द्रीय कमिटी बैठक अनिश्चितकालका लागि स्थगित गरेको छ । माओवादी केन्द्रका केही नेताहरुमा कोभिड संक्रमण देखिएकाले बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताए ।‘केही नेताहरुमा कोभिड संक्रमण देखियो, कार्यालयका कर्मचारीहरुमा पनि कोभिड देखियो, यी दुवै कारणले गर्दा २५ गतेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको छ’, सचिव ढकालले रातोपाटीसँग भने, ‘अरु कारण केही छैन ।’माओवादीको प

पदाधिकारी चयन नगरी माओवादी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आगामी पुस २५ गते बस्नेगरी स्थगित गरिएको छ ।  आजको बैठकले केन्द्रीय अध्यक्षमा प्रचण्डलाई चयन गरेपनि पदाधिकारी र ६३ केन्द्रीय सदस्यको मनोनयन नगरी स्थगित भएको हो । ललितपुरको सानेपामा बसेको बैठकमा नारायणकाजी श्रेष्ठले अध्यक्षमा प्रचण्डलाई पुनः अध्यक्षका लागि प्रस्ताव गरेका थिए भने लगत्तै हलले प्रचण्डलाई सर्वसम्मत अध्यक्ष चयन गरेको घोषणा गरियो । त्यसपछि प्रचण्डले केन्द्रीय समिति बैठकमा सम्बोधन गरेसँगै बैठक स्थगित गरिएको हो । माओवादीमा पदाधिक