काठमाडौं महाधिवेशन सम्पन्न भएको ६ महिनापछि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले बिहीबार स्थायी कमिटी र पोलिटब्युरो टुंगो लगाएको छ । माओवादीको केन्द्रीय कमिटीको बैठकले ४१ सदस्यीय स्थायी कमिटी र १ सय ५६ सदस्यीय पोलिटब्युरोको टुंगो लगाएको हो । पेचिलो बन्दै आएको पदाधिकारीको टुंगो लगाउन भने बैठक विफल भएको छ । केन्द्रीय कमिटी बैठक स्थगित गरेर […]