माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताविरुद्धको मुद्दाको सुनुवाई स्थगित भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बेञ्चमा सुनुवाइ तोकिएको मुद्दालाई सर्वोच्च अदालतले आइतबारका लागि हेर्न नभ्याइनेमा राखेको हो।
दल दर्ताविरुद्ध...