यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिलाई प्रयोग हुने शब्दावलीमा विशेष ख्याल गर्न आग्रह

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले आफूहरुमाथि प्रयोग भइरहेको शब्दावलीमा विशेष ख्याल गर्न आग्रह गरेका छन् ।