पतञ्जली कलेजमा विद्यार्थीले शुल्क नतिरेको भन्दै पढाई बन्द

मोतीराम तिमल्सिना, काभ्रे । पतञ्जली आयुुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टर धुलिखेलले विद्यार्थीहरुले शुल्क नबुझाएको भन्दै अध्ययन रोकिदिएको छ । विद्यार्थीहरुले अध्ययन सुचारु गर्न माग गर्दै धुलिखेल नगरपालिका, जिल्ला प्रशासन कार्यालय र कलेजको केन्द्रिय कार्यालयमा धर्ना तथा ध्यानाकर्षण गराएका छन् । केन्द्रिय कार्यालयका प्रमुख ट्रष्टी इन्जिनियर शालिकराम सिंहले भेट नदिएपछि आक्रोशित विद्यार्थीहरुको समुहले नाराबाजी गरे […]

सम्बन्धित सामग्री

पतञ्जली आयुर्वेद कलेजले पढाइ रोकेपछि विद्यार्थी आन्दोलित

काभ्रे : धुलिखेलस्थित पतञ्जली आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरले शुल्क नबुझाएको भन्दै पढाइ रोकेपछि विद्यार्थी आन्दोलित भएका छन्। ब्याचलर अफ आयुर्वेदिक मेडिसिन्स एण्ड सर्जरी अध्ययनरत पहिलो, तेस्रो र चौथो वर्षको भौतिक र भर्चुअल माध्यमबाट हुँदै आएको पढाइ गत साउन १० देखि रोकिएपछि आन्दोलित भएका हुन्।कजेजमा चौथो वर्षमा अध्ययनरत रुपेश ठाकुरले अध्ययन–अध्यापन सञ्चालन गर्न माग गर्दै धुलिखेल नगरपालिका, जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणसहित कलेजको केन्द्रीय कार्यालयमा धर्ना दिएको बताए।उनले

शुल्क नबुझाएको भन्दै पढाइ रोकेपछि विद्यार्थी आन्दोलित

विद्यार्थीले शुल्क नबुझाएको भन्दै कलेजले पढाइ नै रोकेपछि धुलिखेलस्थित पतञ्जली आयुुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरका विद्यार्थी आन्दोलित भएका छन् । भौतिक उपस्थिति र भर्चुअल माध्यमबाट हुँदै आएको पढाइ साउन १ गतेदेखि रोकिएपछि ब्याचलर अफ आयुर्वेदिक मेडिसिन्स एण्ड सर्जरी अध्ययनरत पहिलो, तेस्रो र चौथो व्याचमा अध्ययनरत ९० जना विद्यार्थी आन्दोलित भएका हुन् ।