मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीले मासिक ५ हजार पाउने

१६ चैत, काठमाडौं । मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार भत्ता दिने प्रक्रिया अघि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चैत १३ को मन्त्रीस्तरको सो रकम उपलब्ध गराउन कार्यविधि बनाएसँगै यस्ता बिरामीले मासिक भत्ता पाउने बाटो खुलेको हो । ‘नीति तथा कार्यक्रममा मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई […]

सम्बन्धित सामग्री

क्यान्सर र मिर्गौला बिरामीलाई मासिक पाँच हजार

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीहरुका लागि मासिक पाँच हजार उपलब्ध गराएको छ ।

काठमाडौँ महानगरले गम्भीर रोग लागेका बिरामीलाई मासिक पाँच हजार उपचार खर्च दिने

काठमाडौँ- काठमाडौँ महानगरले गम्भीर रोग लागेका बिरामीलाई मासिक पाँच हजार उपचार खर्च दिने निर्णय गरेको छ । मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई उपचार खर्च उपलब्ध गराउने महानगरले जनाएको हो । महानगरले बिहीबार सूचना जारी गर्दै मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधोपचारबापत खर्च उपलब्ध गराइने बताएको छ […]

सम्भावित संक्रमण बजेटमा सम्बोधन भएन : विशेषज्ञ

सरकारले स्वास्थ्य क्षेत्रका लागि आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मिर्गौला रोगी, जेष्ठ नागरिक, सुत्केरी तथा बालबालिका लागि विशेष व्यवस्थासहित बजेट विनियोजन गरेको छ ।मिर्गौला प्रत्यारोपण गरेका तथा डायलासिस गरिरहेकाका साथै सबै प्रकारका क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ औषधोपचार भत्ता उपलब्ध गराइने भएको छ । यसका लागि एक अर्ब ५० […]

सरकारले दीर्घरोगीलाई मासिक पाँच हजार दिने

काठमाडौं । सरकारले चार प्रकारका दीर्घरोगीलाई औषधि उपचारका लागि मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोग भएका र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार उपलब्ध गराउने निर्णय गरेको हो । सरकारले औषधि उपचार लामो समयसम्म गर्नुपर्ने र खर्चिलो हुने हुँदा बिरामीलाई […]

बिरामीलाई भत्ता दिने सरकारको निर्णयको पूर्व स्वास्थ्यमन्त्री बोहराद्वारा स्वागत

वर्तमान सरकारले क्यान्सर, मिर्गौला र गम्भीर मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक पाँच हजार दिने निर्णयको  पूर्व स्वास्थ्य मन्त्री  तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता दीपक बोहराले स्वागत गरेका छन् । उनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णय गरेकोमा आफू अत्यन्तै हर्षित भएको बताएका हुन् ।विज्ञप्तिमा  पूर्व मन्त्री बोहराले भनेका छन्, वर्तमान सरकारसँग सो जनमुखी निर्णयको बारेमा निरन्तर परामर्शपश्चात् सरकारले क्यान्सर, मिर्गौला रोग र गम्भीर मेरुदण्ड प