काठमाडौं महानगरपालिकाले चार थरी रोगका बिरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउनका लागि निवेदन आह्वान गरेको छ । महानगरले मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेको, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीको विवरण माग गरेको हो ।औषधि उपचार बापतको खर्च उपलब्ध गराउने नीति अनुसार जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ ले दिएको अधिकार प्रयोग गरी मन्त्रालयबाट जारी गरिएको मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७८ कार्यान्वयन गर्दै सम्पूर्ण का