नेकपा एसका केन्द्रीय सदस्यले दिए पदबाट राजीनामा

दाङ । नेकपा एसका केन्द्रीय सदस्य एवम् दाङ इन्चार्ज जोगबहादुर रानाले पदबाट राजीनामा दिएका छन् । गठबन्धनको तर्फबाट तुलसीपुर उपमहानगरपालिकाको उपमेयरमा उम्मेदवार बनेका रानाले पराजित हुने निश्चित भएपछि राजीनामाको घोषणा गरेका हुन् । उनले आज बेलुकी सामाजिक सञ्जाल मार्फत चुनावमा आफूले अपेक्षित भूमिका निर्वाह गर्न नसकेकाले राजीनामा दिएको उल्लेख गरेका छन् । उनले मुलुकको भविष्य […]

सम्बन्धित सामग्री

नेकपा एसद्वारा न्यौपाने र जंगलीको राजीनामा स्वीकृत

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले दुई जना केन्द्रीय नेताले दिएको राजीनामा स्वीकृत गरेको छ । आज अपराह्न बसेको पार्टीको आकस्मिक सचिवालय बैठकले हिजो पार्टी परित्यागको घोषणा गरेका दुई जना केन्द्रीय नेताको राजीनामा स्वीकृत गरेको हो । पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठकले उपाध्यध केदार न्यौपाने र स्थायी कमिटी सदस्य चुणामणि जंगलीले दिएको राजिनामा स्विकृत गरेको हो […]

लुम्बिनीमा माओवादीका तीन मन्त्रीले दिए राजीनामा

बुटवल । लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र) का मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्। नेकपा (एमाले) का लिला गिरी नेतृत्वको प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएका हुन् । लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जनाले राजीनामा दिएकाे प्रदेशसभाकाे सचिवालयले जनाएकाे छ । माओवादीले समर्थन फिर्ता लिएर मन्त्रीहरूले […]

नेकपा एमालेद्वारा गण्डकी प्रदेशका मुख्यमन्त्रीकाे राजीनामा माग

कास्की - नेकपा एमाले संसदीय दलले गण्डकी प्रदेशका मुख्यमन्त्रीकाे राजीनामा माग गरेकाे छ । आज पत्रकार सम्मेलन गर्दै बजेटमाथि निकास दिन नसकेको भन्दै एमालेले मुख्यमन्त्री  कृष्णचन्द्र नेपाली पोखरेलकाे राजीनामा मागेको हो। नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले भन्नुभयाे, ‘सरकारले राजीनामा दिनुपर्छ । नीति तथा कार्यक्रम टेबुल गर्दा मन्त्री नै अनुपस्थित थिए । त्यसको कारण के हो ? सरकारले त्यही दिन मार्ग प्रशस्त गर्नुपर्थ्यो ।’ नेता गुरुङले कार्यपालिका र व्यवस्थापिका...

रोल्पाका १४ वडाअध्यक्षले दिए राजीनामा

रोल्पा । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट स्थानीय तहमा निर्वाचित १४ वडाध्यक्षले राजीनामा दिएका छन् । जिल्लाका १० स्थानीय तहमध्येका १४ वडाका अध्यक्षले राजीनामा गरेका हुन् । राजीनामा दिनेमा सनुछहरी गाउँपालिकाका–४ का वडाध्यक्ष खड्कबहादुर घर्तीमगर र वडा नं ६ का वडाध्यक्ष अमरजित पुन रहेका छन् । रोल्पा नगरपालिका–५ का वडाध्यक्ष टोपबहादुर नेपाली, […]

मुख्यमन्त्री आचार्यले दिए राजीनामा

१ नम्बर प्रदेशका मुख्यमन्त्री भीम आचार्यले राजीनामा घोषणा गरेका छन् । सोमवार प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्य राजीनामा घोषणा गरे । नेकपा एमाले विभाजनपछि अल्पमतमा परेका मुख्यमन्त्री आचार्यसँग विपक्षी गठबन्धनले लामो समयदेखि राजीनामा माग्दै आएको थियो । तर आचार्यले विश्वासको मत लिने प्रस्ताव निर्णयार्थ पेश हुने दिन राजीनामा गरेका हुन् ।

एमाले नेता जोशी राजीनामा दिएर नेकपा एकीकृत समाजवादीमा प्रवेश (राजीनामा पत्रसहित)

नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । बिहीबार जोशीलाई समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । पूर्व वनमन्त्रीसमेत रहेका जोशी बझाङ क्षेत्र नं १ बाट २०५१ सालमा प्रतिनिधि सभा सदस्य र २०६४ सालमा सोही क्षेत्रबाट संविधानसभा सदस्य रहेका थिए । समाजवादी पार्टीमा प्रवेश गर्नुअघि जोशीले एमालेबाट असोज २० गते राजीनामा दिएका थिए । उनले आफ्नो राजीनामा पत्रमा एमाले एकताका लागि गरिएको १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन (अपानी) &

नेकपा (एकीकृत समाजवादी) रोजेपछि खनालले दिए मन्त्रीबाट राजीनामा

बागमती प्रदेशका सामाजिक विकास मन्त्रीबाट कृष्णशर्मा खनालले राजीनामा दिएका छन् । मंगलबार प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी)  राज्दै सनाखत गरेका खनालले बुधबार बिहान पदबाट राजीनामा दिएका हुन्...

भीम रावलले दिए सांसद पदबाट राजीनामा

नेकपा एमालेका नेता भीव रावलले सांसद पदबाट राजीनामा दिएका छन् । रावलले आइतबार सांसद पदबाट राजीनामा दिएका हुन् ।...

ओलीको यस्तो सन्देशले रोक्यो राजीनामा

सांसद पदबाट सामूहिक राजीनामा दिने तयारीमा रहेको नेकपा एमाले नेपाल समूह सोमबार बिहान एकाएक राजीनामा नदिने बरु संसद् बैठकमा अनुपस्थित हुने निर्णयमा पुग्यो।  आइतबार राति नेता

नेकपा विभाजनको असर : गाउँपालिका उपाध्यक्षले नदिएको राजीनामा स्वीकृत

१९ पुस, हेटौंडा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको असर स्थानीय सरकारमा समेत देखिएको छ । मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, पार्टीको दुई समूहमा लागेका छन् र, अध्यक्ष एकराज उप्रेतीले उपाध्यक्ष मनिला विष्टको राजीनामा स्वीकृत भएको जानकारी दिएका छन् । उपाध्यक्ष विष्टले राजीनामा दिएको दाबी गर्दै शुक्रबार बसेको गाउँ कार्यपालिका बैठकले राजीनामा स्वीकृत […]