नेकपा एसद्वारा न्यौपाने र जंगलीको राजीनामा स्वीकृत

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले दुई जना केन्द्रीय नेताले दिएको राजीनामा स्वीकृत गरेको छ । आज अपराह्न बसेको पार्टीको आकस्मिक सचिवालय बैठकले हिजो पार्टी परित्यागको घोषणा गरेका दुई जना केन्द्रीय नेताको राजीनामा स्वीकृत गरेको हो । पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठकले उपाध्यध केदार न्यौपाने र स्थायी कमिटी सदस्य चुणामणि जंगलीले दिएको राजिनामा स्विकृत गरेको हो […]