नेकपा (एकीकृत समाजवादी) रोजेपछि खनालले दिए मन्त्रीबाट राजीनामा
बागमती प्रदेशका सामाजिक विकास मन्त्रीबाट कृष्णशर्मा खनालले राजीनामा दिएका छन् । मंगलबार प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी) राज्दै सनाखत गरेका खनालले बुधबार बिहान पदबाट राजीनामा दिएका हुन्...