रुसी हमलामा ८५ बालबालिकाले ज्यान गुमाए

एजेन्सी । युक्रेनमाथिको रुसी हमलामा अहिलेसम्म ८५ बलाबालिको मृत्यु भएको छ। युद्धका कारण दर्जनौँ बालबालिका घाइते भएका छन्। ‘रुसी संघको आक्रमक सैन्य हमलामा १३ मार्चसम्म ८५ बालबालिका मारिएका छन् भने १०० जना घाइते भएका छन्’ युक्रेनको महान्यायधिवत्ताको कार्यलयले भनेको छ। मारिने र घाइते हुनेमध्ये अधिकांश किभ, खार्किभ, दोनेत्सक, सुमी, खेर्सन, माइकोलिभ र जाइटोमाइर क्षेत्रका छन्। […]

सम्बन्धित सामग्री

रुसी आक्रमणमा युक्रेनका ९ हजार सैनिकले ज्यान गुमाए

काठमाडौं : रुसको आक्रमणका क्रममा आफ्ना ९ हजार सैनिकहरु मारिएको युक्रेनले बताएको छ। युक्रेनका कमाण्डर–इन–चीफ जनरल भ्यालेरी जालुज्नीले  रूसले युक्रेनमा आक्रमण गरेदेखि हालसम्म करिब ९ हजार युक्रेनी सैनिकहरू मारिएको बताएका छन्। उनले  यस विषम परिस्थितिमा बालबालिकाहरूको हेरचाहमा विशेष ध्यान दिनु पर्ने बताएका छन्। उनका अनुसार थुप्रै बालबालिकाका अभिभावकहरू युद्ध मैदानमा रहेको  र ती मध्ये कतिपय मारिएका छन्। बालबालिकाको पालनपोषण र शिक्षादिक्षामा गम्भीर समस्या देखिए

रुस-युक्रेन युद्ध : मर्नेको संख्या पहिचानमै समस्या

लायस्चान्सकमा हवाई आक्रमण भएको छ। लुसानस्कमा चार जनालाई मारिएको छ। सेभरडोन्सटेक नजिक अन्य दुई जनाको ज्यान गएको छ। डोन्सटेक सहर नजिक अर्को एक जनाको ज्यान गएको खुलासा भएको छ। साडीभ्सकामा रुसी सेनाले आक्रमण गरेका कारण अन्य चार जनाले ज्यान गुमाए। जुन महिनामा एकै दिन रुसी सेनाबाट मारिएका सर्वसाधारण युक्रेनीको सूची हो यो। यी सबै प्रमाणित […]

रूसीहरूले सेभेरोडोनेत्स्कमा नियन्त्रण गुमाए: क्षेत्रीय गभर्नर

रुसी सेनाले पूर्वी युक्रेनको प्रमुख शहर सेभेरोडोनेत्स्कमा आफ्नो नियन्त्रण गुमाएको छ ।   क्षेत्रीय गभर्नरले आइतबार जनाएअनुसार उक्त क्षेत्रमा उग्र लडाइँ भएको थियो। लुगान्स्कका क्षेत्रीय गभर्नर सर्गी गैडेले टेलिग्राममा लेखेका छन्, “रुसीहरूले शहरको करिब ७० प्रतिशत नियन्त्रणमा लिएका थिए, तर पछिल्ला दुई दिनमा उनीहरूलाई फिर्ता गर्न बाध्य पारिएको छ।” “शहर दुई भागमा विभाजित छ। अहिलेतिनीहरू […]

रुस–युक्रेन युद्धको १०० दिन पुरा, ६८ लाख मानिसहरूले घर गुमाए

एजेन्सी, २० जेठ । फेब्रुअरी २४ मा, आजभन्दा १०० दिन अगाडि, नाटोको सदस्यतालाई लिएर रुस–युक्रेनबीचको तनाव यस्तो हदसम्म बढ्यो कि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध सुरु गरे । त्यसयता पछिल्लो १०० दिनमा युक्रेनको तस्विर पूर्ण रूपमा बदलिएको छ । कुनै समय चमक र उज्यालोले भरिएको युक्रेनी सहर आज भग्नावशेषमा परिणत भएको छ । युद्धको यो […]

रेल चढेर युक्रेन पुगे युरोपका तीन शीर्ष नेता

काठमाडौं : रुसी आक्रमण चर्किएसँगै युरोपका तीन नेता रेल चढेर युक्रेन पुगेका छन्। राजधानी किभमा कर्फ्यु लागिरहेकै बेला पोल्याण्ड, स्लोभेनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरूले पोल्याण्डदेखि युक्रेनसम्मको लामो रेल यात्रा गरेका हुन्। उनीहरुले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीसँग भेट गरी आफूहरु युक्रेनको साथमा रहेको आश्वासन दिएका छन्। पोल्याण्डका प्रधानमन्त्री मातेउस मोराभिएत्सकीले आफूहरूले युक्रेन गुमाए युरोप अहिलेको जस्तै नहुने टिप्पणी गरे। किभमा युरोपकातीन नेताहरूसँग छलफ

युक्रेन हमला : रुसी अर्बपतीले गुमाए ९ दिनमा ९० अर्ब डलर

मस्को,एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार देशका व्यापारी नेताहरूलाई रुसी प्रशासन केन्द्र क्रेमलिनमा आयोजित एउटा बैठकमा बोलाएका थिए । बैठकमा कम्तिमा १३ अर्बपतीको उपस्थिति थियो । ‘के भइरहेको छ भन्ने एउटा आवश्यक कदम हो,’ उनले बैठकमा भनेका थिए, ‘हामीसँग अन्यथा गर्ने कुनै मौका छैन् ।’ वास्तवमा पुटिनले मस्कोले युक्रेनमा हमला गर्दा रुसी अर्बपतीले गुमाउनु […]

युक्रेन हमलाः ९ दिनमा ९० अर्ब डलर गुमाए रुसी अर्बपतीले

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार देशका व्यापारी नेताहरूलाई रुसी प्रशासन केन्द्र क्रेमलिनमा आयोजित एउटा बैठकमा बोलाएका थिए । बैठकमा कम्तिमा १३ अर्बपतीको उपस्थिति थियो । ‘के भइरहेको छ भन्ने एउटा आवश्यक कदम हो,’ उनले बैठकमा भनेका थिए, ‘हामीसँग अन्यथा गर्ने कुनै मौका छैन् ।’ वास्तवमा पुटिनले मस्कोले युक्रेनमा हमला गर्दा रुसी अर्बपतीले गुमाउनु […] The post युक्रेन हमलाः ९ दिनमा ९० अर्ब डलर गुमाए रुसी अर्बपतीले appeared first on राजधानी राष्ट्रिय दैनिक.

युक्रेनमाथि हमला, रुसी अर्बपतिहरूले गुमाए ९० अर्ब डलर : फोर्ब्स

फोर्ब्समा छापिएको एक रिपोर्ट अनुसार युक्रेनमा चलिरहेको हमलाका बीच रुसी अर्बपतिले करिब ९० अर्ब डलर गुमाएका छन् । फोर्ब्सको यो रिपोर्टमा इयन मार्टिनले रुसी समाचार एजेन्सी तासलाई उद्धृत गर्दै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना देशका शीर्ष अर्बपतिको बैठक पनि बोलाएको जानकारी दिए । जबदेखि रुसका राष्ट्रपति पुटिनले युक्रेनमाथि हमलाको घोषणा गरे, त्यतिबेलादेखि शेयर बजार […]

युक्रेन संकटबीच रुसका अर्बपतिले गुमाए ९० अर्ब डलर : फोर्ब्स

फोर्ब्समा छापिएको एक रिपोर्ट अनुसार युक्रेनमा चलिरहेको हमलाका बीच रुसी अर्बपतिले करिब ९० अर्ब डलर गुमाएका छन् ।फोर्ब्सको यो रिपोर्टमा इयन मार्टिनले रुसी समाचार एजेन्सी तासलाई उद्धृत गर्दै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना देशका शीर्ष अर्बपतिको बैठक पनि बोलाएको जानकारी दिए ।Altogether at least 11 Russian billionaires lost $1 billion or more each on Thursday - with Lukoil's Vagit Alekperov alone losing $3.8 billion, or around 15.4% of his estimated $21.6 billion fortune https://t.

जर्ज अरवेलका 'जनावरहरू' कौसीमा

काडमाडौं : सन् १९१७ देखि २३ सम्म चलेको रुसी क्रान्तिमा झण्डै एक करोड मानिसले ज्यान गुमाए। यसलाई सबैभन्दा धेरै मानिसको ज्यान लिएको जनयुद्धको रुपमा पनि लिइन्छ। ज्यान गुमाउनेमा झण्डै ८० प्रतिशत सर्वसाधारण थिए।त्यत्रो ठूलो क्रान्ति पछिको सर्वसाधारणको स्थितिलाई लिएर बेलायती लेखक जर्ज अरवेललाई केही लेख्न मन लाग्यो। उनको दिमागमा केही जनावरहरू जन्मिए अनि बन्यो एउटा 'एनिमल फार्म'। फार्ममा साना मुसादेखि भेडा, गाई, घोडा, सुँगुरलगायत जनावर रहन थाले। अरवेलको दिमागमै जनावरहरूल