युक्रेनमाथि हमला, रुसी अर्बपतिहरूले गुमाए ९० अर्ब डलर : फोर्ब्स

  फोर्ब्समा छापिएको एक रिपोर्ट अनुसार युक्रेनमा चलिरहेको हमलाका बीच रुसी अर्बपतिले करिब ९० अर्ब डलर गुमाएका छन् । फोर्ब्सको यो रिपोर्टमा इयन मार्टिनले रुसी समाचार एजेन्सी तासलाई उद्धृत गर्दै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना देशका शीर्ष अर्बपतिको बैठक पनि बोलाएको जानकारी दिए । जबदेखि रुसका राष्ट्रपति पुटिनले युक्रेनमाथि हमलाको घोषणा गरे, त्यतिबेलादेखि शेयर बजार […]

सम्बन्धित सामग्री

यी हुन् यसवर्षका डलर अर्बपति सेलिब्रेटी, टेलर स्वीफ्ट पहिलोपटक सूचीमा

काठमाडौं । फोर्ब्स म्यागजिनले सन् २०२३ का डलर अर्बपतिको सूची सार्वजनिक गरेको छ । यो सूचीअनुसार हलिउड फिल्म निर्देशक जर्ज लुकास ५.५ बिलियन अमेरिकी डलरसहित सर्वाधिक धनी सेलिब्रेटी घोषित भएका छन् । ब्लकबस्टर ‘स्टार वार्स’ निर्देशन गरेका उनी सन् १९९७ मा अर्बपतिको सूचीमा समावेश थिए । उनले आफ्नो कम्पनी लुकास फिल्मलाई सन् २०१२ मा ४ […]

विनोद चौधरीको सम्पत्ति बढेर १ अर्ब ८० करोड डलर

नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्ति विगतको तुलनामा बढेर १ अर्ब ८० करोड डलर पुगेको छ । फोर्ब्सले सार्वजनिक गरेको सन् २०२३ को विश्व अर्बपति सूचीमा उनको बढेको देखिएको हो । ६७ वर्षका चौधरी फोर्ब्स सूचीका १६४७औँ अर्बपति रहेका छन् । फोर्ब्सले सार्वजनिक गरेको यो सम्पत्ति उनी विश्व अर्बपतिमा सुचीकृत भएदेखिकै सबैभन्दा धेरै […]

मेस्सी बने वर्षकै सर्वाधिक कमाउने खेलाडी

अर्जेन्टिनाका खेलाडी लियोनल मेस्सी २०२२ को लागि सबैभन्दा धेरै कमाउने खेलाडी बनेका छन् । फोर्ब्स म्यागेजिनले निकालेको वर्षको सर्वाधिक कमाउने खेलाडीहरुको सूचीमा शीर्ष स्थानमा मेस्सी परेका हुन् । मेस्सी फोब्र्सको सर्वाधिक कमाउने खेलाडीको सूचिमा दोस्रो पटक मेस्सी शीर्ष स्थानमा परेका हुन् ।मेस्सीको वार्षिक आम्दानी १३० मिलिनय डलर रहेको छ । त्यस्तै सर्वाधिक कमाउने खेलाडीको सूचिमा दोस्रो स्थानमा लेब्रोन जेम्स रहेका छन् ।उनको वार्षिक आम्दानी १२१.२ मिलियन डलर रहेको छ । सर्वाधिक कमाउने खेलाडीको तेस्रो

२६३८ जना डलर अर्बपतिमध्ये ३२७ जना महिला, १०१ जना महिला 'सेल्फ मेड' बिलेनियर

फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको डलर अर्बपतिहरुको सूचीमा ३२७ जना महिला परेका छन्। ३६ औं वार्षिक सूचीमा फोर्ब्सले २ हजार ६६८ जना डलर अर्बपतिहरुलाई समावेश गरेको थियो जसमध्ये महिलाहरु ३२७ जना रहेका छन्। गत वर्षभन्दा यसपाली महिला अर्बपतिहरुको संख्या घटेको छ। ३२७ महिला अर्बपतिमध्ये २२६ जना महिलाहरूले सम्पत्ति विरासतमा प्राप्त गरेका…

फोर्ब्स सूची : ३४ वर्षमै रिहाना बनिन् सबैभन्दा धनी गायिका

पपस्टार रिहानाको नाम यसपटकको विश्वकै सबैभन्दा धनी गायिकका रुपमा फेरि फोरबसूचीमा समावेश भएको छ । रिहाना सूचीको १७२९ औँ स्थानमा रहेको छ। उनको सम्पत्ति १.७ अरब अमेरिकी डलर छ ।तर, पपस्टार, फेसन डिजाइनर र सफल व्यवसायी बन्ने यात्रामा रिहानाले थुप्रै उतारचढावको सामना गर्नुपरेको छ । उनको सन् १९८८ फेब्रुअरी २० मा लेखापाल मोनिका र गोदामका सुपरभाइजर रोनाल्डको घरमा जन्म भएको थियो । उनी १४ वर्षको हुँदा उनका आमाबाबु छुट्टिएका थिए। साधारण परिवार र त्यसपछि आमाबाबुको सम्बन्ध विच्छेदले रिहानाको जीवनमा ठूलो प्रभाव

युक्रेन संकटबीच रुसका अर्बपतिले गुमाए ९० अर्ब डलर : फोर्ब्स

फोर्ब्समा छापिएको एक रिपोर्ट अनुसार युक्रेनमा चलिरहेको हमलाका बीच रुसी अर्बपतिले करिब ९० अर्ब डलर गुमाएका छन् ।फोर्ब्सको यो रिपोर्टमा इयन मार्टिनले रुसी समाचार एजेन्सी तासलाई उद्धृत गर्दै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना देशका शीर्ष अर्बपतिको बैठक पनि बोलाएको जानकारी दिए ।Altogether at least 11 Russian billionaires lost $1 billion or more each on Thursday - with Lukoil's Vagit Alekperov alone losing $3.8 billion, or around 15.4% of his estimated $21.6 billion fortune https://t.

फोर्ब्समा २०० मिलियन अमेरिकी डलर लगानी गर्दै बाइनान्स

विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सले फोर्ब्समा २०० मिलियन अमेरिकी डलर रणनीतिक लगानी गर्ने भएको छ । फोर्ब्स १०४ वर्ष पुरानो म्यागजिन र डिजिटल पब्लिसर हो । यो लगानीले फोर्ब्सलाई पब्लिकली ट्रेडेड स्पेशल एक्युजिसन कम्पनी एसपिएसीसँग मर्ज हुन मद्दत पुर्याउने बताइएको छ । यो लगानी पछि बाइनान्स फोर्ब्सको शीर्ष दुई स्थानको ठूलो मालिक बन्ने भएको...

२५ वर्षमा पहिलो पटक फोर्ब्स ४०० बाट बाहिरिए डोनल्ड ट्रम्प

असोज २७, वाशिङटन डीसी (अमेरिका) । अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प व्यवसायिक पत्रिका फोर्ब्सको अर्बपतिहरुको सूचीको शीर्ष ४०० बाट बाहिरिएका छन् ।  ट्रम्प सूचीबाट बाहिरिएको यो २५ वर्षमा पहिलो पटक हो । फोर्ब्सका अनुसार ट्रम्पको नेटवर्थ २ अर्ब ५० करोड डलर रहेको छ । यो अमेरिकाको सबैभन्दा धनी ४०० को सूचीमा रहन उनलाई चाहिएको भन्दा ४० करोड डलर कम हो ।  ट्रम्पको नेटवर्थ यस वर्ष पनि गत वर्षको जत्तिकै छ । गत वर्षको सूचीमा उनी ३३९ औं स्थानमा थियो । महामारी शुरु भएको बेलाको तुलनामा भने उनको नेटवर्थ ६० करोड डलर कम छ । कोरोना भाइरसको महामारी बीच प्राविधिक कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । क्रिप्टोकरेन्सी लगायत अन्य सम्पत्तिको भाउ पनि बढेका छन् । तर ठूला शरहमा सम्पत्तिको भाउ सुस्त छ । यसैका कारण पनि घरजग्गा व्यवसायमा रहेको ट्रम्प सर्वाधिक धनी ४०० अमेरिकीको सूची बाहिर आएका हुन् । एजेन्सी

रिहाना संसारकै सबैभन्दा धनी गायिका, २ खर्ब रुपैयाँभन्दा बढी सम्पत्ति

काठमाडौं।बारबेडियन गायिका, नायिका,फेसन डिजाइनर तथा उद्यमी रिहाना संसारको सबैभन्दा धनी महिला गायिकाको सूचीमा पहिलो नम्बरमा परेकी छन्।फोर्ब्स म्यागेजिनले यसवर्ष उनलाई उक्त क्याटेगोरीमा एक नम्बरमा राखेको हो। फोर्ब्सका अनुसार रिहानासँग १.७ अर्ब अमेरिकी डलर(२ खर्ब १ अर्ब ९१ करोड ३९ लाख ३० हजार रुपैयाँ) बराबरको सम्पत्ति रहेको छ।तर उनको मुख्य सम्पत्तिको स्रोत भने संगीत नभएर फेन्सी ब्युटी कस्मेटिक्स हो।

विनोद चाैधरीको सम्पत्ति स्थिर, अम्बानी एसियामा सबैभन्दा धनी

काठमाडौं : नेपालका एक मात्र विश्वका अर्बपतिको सूचीमा परेका विनोद चौधरी धनीको सूचीमा निकै तल झरेका छन्। दुई वर्षयता उनको सम्पत्ति स्थिर रहेको फोर्ब्स म्यागजिनले जनाएको छ। उनी विश्वका धनीको सूचीमा २१ सय ४१ नम्बरमा छन्। उनको सम्पत्ति भने १.४ बिलियन डलर अर्थात १ अर्ब चालिस करोड डलर बराबरको सम्पत्ति स्थिर देखिएको छ। उनी गत वर्ष १५१३ स्थानमा रहँदा पनि १.४ बिलियन थियो। २०१९ मा १.७ बिलियन, १३ सय ४९ ‍औं स्थानमा, २०१८ मा १.५ बिलियन थियो, १५ सय ६१ औं स्थानमा र २०