निक्षेप ३ अर्बले बढ्दा कर्जा २ अर्बले घट्यो

काठमाडौं । जेठ महिनाको अन्तिम साता वाणिज्य बैंकहरुको निक्षेप ३ अर्बले बढ्दा कर्जा लगानी २ अर्बले घटेको छ । जेठ २० गतेदेखि २७ गतेसम्मको विवरण अनुसार वाणिज्य बैंकहरुले ३ अर्बले निक्षेप बढाउँदै कुल ४३ खर्ब ९३ अर्ब रुपैयाँ पु¥याएका छन् भने सोही अवधिमा कर्जा लगानी भने २ अर्बले घटेको छ । अघिल्लो साता बैंकहरुले २ […]

सम्बन्धित सामग्री

बैंकमा साढे ४८ खर्ब निक्षेप ४३ खर्ब कर्जा प्रवाह

निक्षेप पर्याप्त नभएर लगानीयोग्य पुँजीको अभाव भोगेका वाणिज्य बैंकहरूले अहिले सहज रूपमा निक्षेप बढ्दा पनि कर्जा लगानी गर्न सकेका छैनन् । नेपाल बैंकर्स संघका अनुसार गत असारयता बैंकहरूमा तीन खर्ब १०...

जेठ अन्तिम साता बैंकहरुको निक्षेप ३ अर्बले बढ्दा कर्जा लगानी २ अर्बले घट्यो

जेठ महिनाको अन्तिम साता २७ वटा वाणिज्य बैंकहरुको निक्षेप ३ अर्बले बढ्दा यता कर्जा लगानी २ अर्बले घट्न पुगेको छ । बैंकर्स संघले दिएको पछिल्लो रिपोर्ट अनुसार जेठ २० गतेदेखि २७ गतेसम्म २७ वटा वाणिज्य बैंकहरुले ३ अर्बले निक्षेप बढाउँदै कुल ४३ खर्ब ९३ अर्ब रुपैयाँ संकलन गर्न सफल भएका हुन् । तर सोही अवधिमा यता कर्जा लगानी तर्फ भने २ अर्बले घटाउँदै कुल ४१ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा लगानी भएको बैंकर्स संघले जानकारी दिएको छ । अघिल्लो हप्ता अर्थात् जेठ १३ गतेदेखि २० गतेसम्म पनि बैंकहरुले २ अर्ब रुपैय

आठ महिनामा कर्जा साढे ४ खर्ब: निक्षेप भन्दा कर्जा तीन गुणा बढ्दा तरलता अभाव

काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जम्मा १ खर्ब ३२ अर्ब १२ करोड निक्षेप थपिएको छ । सोही अवधिमा कर्जा भने ४ खर्ब ५१ अर्ब २४ करोड रूपैयाँ विस्तार भएको छ । आठ महिनाको अवधिमा निक्षेप १ खर्ब ३२ अर्ब र कर्जा ४ खर्ब ५१ अर्ब प्रवाह भएका कारण बैंकसँग लगानीयोग्य तरलताको अभाव […]

निक्षेपभन्दा कर्जा तीन गुणा बढ्दा तरलता अभाव

चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जम्मा १ खर्ब ३२ अर्ब १२ करोड निक्षेप थपिएको छ । सोही अवधिमा कर्जा भने ४ खर्ब ५१ अर्ब २४ करोड रूपैयाँ विस्तार भएको छ । आठ महिनाको अवधिमा निक्षेप १ खर्ब ३२ अर्ब र कर्जा ४ खर्ब ५१ अर्ब प्रवाह भएका कारण बैंकसँग लगानीयोग्य तरलताको अभाव भएको हो ।आठ महिनामा निक्षेप संकलनभन्दा ३ खर्ब २० अर्ब बढी कर्जा गएको देखिएको छ । साउनदेखि असोजसम्म सामान्य रूपमा निक्षेप बढेकोमा कात्तिकदेखि मंसिरसम्म खासै निक्षेपमा प्रगति हुन सकेको थिएन । पुसमा ह्वात्तै निक्षेप

सातामा बैंकिङ निक्षेप एक अर्बले बढ्दा कर्जा माग ४ अर्बले बढ्यो

फागुन महिनाको पहिलो हप्ता २७ वाणिज्य बैंकहरुको निक्षेपमा सामान्य सुधार आएको छ । अघिल्लो हप्ता अर्थात गत माघ २१ गतेदेखि २९ गतेसम्म कुल ४३ खर्ब ११ अर्ब निक्षेप संकलन गरेकामा पछिल्लो हप्ता अर्थात् माघ २९ गतेदेखि फागुन ६ गतेसम्म २७ वाणिज्य बैंकहरुले एक अर्बले निक्षेप वृद्धि गर्दै ४३ खर्ब १२ अर्ब निक्षेप संकलन गर्न सफल भएका हुन् । तर, सोही अवधिमा यता बैंकहरुको कर्जा लगानी निक्षेपको तुलनामा चार गुणाले बढेको छ । नेपाल बैंकर्स संघले दिएको रिपोर्ट अनुसार फागुन ६ गतेसम्म बैंकहरुले जम्मा एक अर्बल

बैंकहरूको कर्जा लगानी ११ अर्बले बढ्दा निक्षेप ७ अर्बले मात्रै वृद्धि

पछिल्लो साता वाणिज्य बैंकहरूको निक्षेप सङ्कलन ७ अर्ब रुपैयाँले वृद्धि भएको छ । अघिल्लो साताको तुलनामा यस साता अर्थात् मङ्सिर १० गतेदेखि १७ गतेसम्म कुल २७ वाणिज्य बैङ्कहरूले ७ अर्ब रुपैयाँले निक्षेप वृद्धि गर्दै कुल ४२ खर्ब २६ अर्ब रुपैयाँ सङ्कलन गर्न सफल भएका हुन् ।अघिल्लो साता, मङ्सिर ३ गतेदेखि १० गतेसम्म यस्तो निक्षेप बैङ्कहरूले ७ अर्बले नै गुमाउँदै ४२ खर्ब १९ अर्ब सङ्कलन गरेका थिए । तर, यता कर्जा मागमा भने अघिल्लो साता र यस सातामा कुनै कमी नआएको नेपाल बैंकर्स संघले जनाएको छ । अघिल्ल

वाणिज्य बैंकहरुको कर्जा बढ्दा निक्षेप थप खुम्चियो

काठमाडौं । पछिल्ला दिन वाणिज्य बैंकहरुकोे कर्जा लगानी बढेको छ भने निक्षेप घटेको छ । नेपाल बैकर्स संघले उपलब्ध गराएको कात्तिक मसान्तदेखि मंसिर ३ गते सम्मको तथ्यांकअनुसार कर्जा र निक्षेपमा असन्तुलन बढेका हो । वाणिज्य बैंकहरुको कर्जा लगानी ७ अर्ब रुपैयाँले बढ्दा निक्षेप पनि ७ अर्ब रुपैयाँले नै घटेको छ । गत कात्तिक मसान्तसम्म वाणिज्य […]

बैंकिङ क्षेत्रमा तलरता संकट कायमै, कर्जा लगातार बढ्दा निक्षेप भने घट्यो

२५ कात्तिक, काठमाडौं । बैंकिङ क्षेत्रमा तरलता समस्या यथावत देखिएको छ । दशैं अगाडिदेखि नै शुरु भएको तरलता संकट तिहार र छठ सकिँदा पनि यथावत देखिएको छ । कर्जा लगानीमा आक्रमक भएका बैंकहरु निक्षेप भने बढाउन नसक्दा तरलता संकट समाधान हुन नसकेको हो । बुधबारसम्म वित्तीय क्षेत्रमा १७ अर्ब रुपैयाँमात्रै तरलता रहेको नेपाल राष्ट्र बैंकका […]

तीन महिनामा बैंकहरूको निक्षेप ९८ अर्ब बढ्दा कर्जा तीन खर्ब २६ अर्ब बढ्यो

चालू आवको पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप दुई प्रतिशतले वृद्धि हुँदा कर्जा लगानी भने आठ दशमलव ७६ प्रतिशतले वृद्धि भएको छ । निक्षेप वृद्धिको तुलनामा कर्जाको वृद्धिदर उच्च...

७ खर्बले निक्षेप बढ्दा ८ खर्ब बढ्यो कर्जा

मौद्रिक नीतिले गत आवमा निजी क्षेत्रतर्फको कर्जा २० प्रतिशतले बढाउने लक्ष्य राखेको थियो, तर २८ प्रतिशतले बढ्यो  गत आव ०७७/७८ मा वाणिज्य बैंकहरूको निक्षेप ७ खर्बले बढ्दा कर्जा लगानी ८ खर्ब...