काठमाडौं । पछिल्ला दिन वाणिज्य बैंकहरुकोे कर्जा लगानी बढेको छ भने निक्षेप घटेको छ । नेपाल बैकर्स संघले उपलब्ध गराएको कात्तिक मसान्तदेखि मंसिर ३ गते सम्मको तथ्यांकअनुसार कर्जा र निक्षेपमा असन्तुलन बढेका हो । वाणिज्य बैंकहरुको कर्जा लगानी ७ अर्ब रुपैयाँले बढ्दा निक्षेप पनि ७ अर्ब रुपैयाँले नै घटेको छ । गत कात्तिक मसान्तसम्म वाणिज्य […]