सबैभन्दा कम उमेरकी अर्बपति महिलामा पर्छिन् स्पेनक्सकी संस्थापक सारा ब्लेक्ली । उनले हालै भावुक हुँदै कर्मचारीका लागि लाखौंको उपचार घोषणा गरेकी छन् ।
गत हप्ता इन्टाग्राममा पोस्ट गरिएको भिडियोमा कम्पनीकी सञ्चालक साराले भावुक हुँदै उपहार घोषणा गरेकी छन् । जसमा विमानको फर्स्ट क्लास टिकटका साथ १० हजार डलर अर्थात् १२ लाख नेपाली रुपैयाँ प्रतिव्यक्ति दिने घोषणा गरिएको छ ।
साराले व्यावसायिक शुरूआतका क्रममा सफल हुन घरघरमा पुगेर फ्याक्स मशिन बेचेकी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
हेर्नुहोस् भिडियो –
...