गौरिकाले बनाइन् राष्ट्रिय कीर्तिमान

नेपालकी पौडीबाज गौरिका सिंहले टोकियो ओलम्पिक खेलकुद प्रतियोगिताअन्तर्गत सय मिटर फ्रिस्टायल हिट चरणमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । टोकियो अक्वाटिस्क सेन्टरमा बुधबार गौरिकाले १.००.११ सेकेन्डको नयाँ कीर्तिमान राखेकी हुन् । उनी आफू...

सम्बन्धित सामग्री

गौरिकाले बनाइन् नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं : जापानको फुकुओकामा जारी २०औँ संस्करणको वर्ल्ड एक्वाटिक च्याम्पियनसिप–२०२३ मा दक्षिण एशियाली खेलकुद (साग)की स्वर्णधारी गौरिका सिंहले व्यक्तिगत स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन्। उनले ५० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा रहेको ३१ दशमलव ८७ सेकेन्डको समयमा सुधार गर्दै ३१ दशमलव ४४ सेकेन्ड को नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेको नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए। गौरिकाले सन् २०१६ मा भारतमा भएको १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा ३१ दश

गौरीकाले पौडी प्रतियोगितामा बनाइन् नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडाैं । जापानको फुकुओकामा आयोजना भइरहेको २० औं वल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नेपाली पौडी खेलाडी गौरीका सिंहले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । १३ औं सागकी ४ स्वर्ण पदकधारी गौरीकाले १०० मिटर ब्याक स्ट्रोकमा १ मिनेट ६ दशमलव ८० सेकेण्ड समयमा दुरी पूरा गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी हुन् । गौरीकाले […]

भारोत्तोलनमा जुनमायाले जितिन् स्वर्ण, बनाइन् कीर्तिमान

१ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भारोत्तोलनमा नेपाल प्रहरीकी खेलाडी जुनमाया छन्त्यालले राष्ट्रिय कीर्तिमान कायम गर्दै स्वर्ण पदक जितेकी छन् । पोखरा उद्योग वाणिज्य संघको हलमा मंगलबार महिला ७१ केजी तौल समूहमा उनले स्न्याच र क्लिन एण्ड जर्क दुवैमा कीर्तिमान बनाएकी हुन् । जुनमायाले स्न्याचतर्फ ७८ किलोग्राम र क्लिन एण्ड जर्कमा ८९ […]

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता: निशाको राष्ट्रिय कीर्तिमान

हिट चरणको दौडमा उनले १२.१५ सेकेण्डको समयमा पूरा गर्दै किर्तिमान बनाइन्। उनले यसअघिको १२.१९ सेकेण्डको कीर्तिमानको भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्।...

एक सय मिटर दौडमा निशा चौधरीको राष्ट्रिय कीर्तिमान

कास्की - नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सकी निशा चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी छिन । एथलेटिक्सको सय मिटर महिला दौडमा लुम्बिनीकी चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । हिट चरणमा उनले कीर्तिमान बनाइन् । यसअघि देविमाया पनेरुको नाममा १२ दशमलव १९ सेकेण्डकाे राष्ट्रिय कीर्तिमान रहेकाे चौधरीले त्यति दूरी १२ दशमलव १५ सेकेण्डमा पूरा गरिन् ।  आठौँ सागमा इलेक्ट्रिकल टाइम हो भने अहिलेको समय ह्याण्ड टाइम हो । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत आज विभिन्न २९ खेलहरु हुँदैछन् ।

एथलेटिक्सको १०० मिटर दौडमा लुम्बिनीकी निशा चौधरीले बनाइन् राष्ट्रिय कीर्तिमान

पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको एथलेटिक्समा निशा चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। एथलेटिक्सको १०० मिटर महिला दौडमा लुम्बिनीकी चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। यसअघि, देवीमाया पनेरुको नाममा रहेको १२.१९ सेकेन्डको राष्ट्रिय कीर्तिमान चौधरीले १२.१५ सेकेन्डमा पूरा गदै नयाँ कीर्तिमान राख्न सफल भएकी हुन्।

ओलम्पिकमा कल्पनाको राष्ट्रिय कीर्तिमान

काठमाडौं: टोकियो ओलम्पिकमा नेपालको तर्फबाट सहभागी कल्पना परियारले सुटिङमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। प्रतियोगितामा ४६ औं स्थानमा रहेकी उनले ब्यक्तिगत कीर्तिमान सुधारेकी हुन्। टोकियोमा आज बिहान सम्पन्न खेलमा महिलातर्फको १० मिटर राइफलमा ६१६.८ अंक बनाइन्। उनले यसअघिको आफ्नै कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएकी हुन्। हिजोबाट औपचारिक सुरु भएको ओलम्पिकमा नेपालबाट…

टोकियो ओलम्पिकमा कल्पनाले बनाइन् राष्ट्रिय कीर्तिमान

जापानमा जारी टोकियो ओलम्पिक खेलकुदमा सुटिङकी खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाउन सफल भएकी छिन् । कल्पनाले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

एसियाली खेलकुद : भारत्तोलनतर्फ सञ्जु चौधरीको तीनवटा नयाँ राष्ट्रिय कीर्तिमान

जाकार्ता – एसियाली खेलकुदमा भारत्तोलनतर्फ नेपाली खेलाडी सञ्जु चौधरीले तीन नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।   मंगलबार भएको स्पर्धामा महिलाको ५३ केजीमूनि तौल समूहमा उनले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेकी हुन् । उनले स्न्याच, क्लिन एण्ड जर्क र कुल गरी तीनै स्पर्धामा कीर्तिमान बनाइन् । यद्यपि उनी ...