टोकियो ओलम्पिकमा कल्पनाले बनाइन् राष्ट्रिय कीर्तिमान

जापानमा जारी टोकियो ओलम्पिक खेलकुदमा सुटिङकी खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाउन सफल भएकी छिन् । कल्पनाले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

सम्बन्धित सामग्री

ओलम्पिकमा गौरिकाको राष्ट्रिय कीर्तिमान

जापानको टोकियोमा आयोजना भइरहेको ३२औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलमा नेपालकी जलपरी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।टोकियो एक्वेटिक सेन्टरमा बुधबार भएको खेलमा गौरिकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । एक सय मिटर फ्रिस्टाइलमा उनले एक घण्टा ००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।गौरिकाले प्रतिस्पर्धा गरेको हिट चरणमा […]

टोकियो ओलम्पिक: गौरिकाको राष्ट्रिय कीर्तिमान

जापानको टोकियोमा आयोजना भइरहेको ३२औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलमा नेपालकी जलपरी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन्।...

ओलम्पिक : गौरिकाको राष्ट्रिय कीर्तिमान

जापानको टोकियोमा आयोजना भइरहेको ३२ औँ गृष्मकालीन ओलम्पिक अन्तर्गत पौडी खेलमा नेपालकी जलपरी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । टोकियो एक्वेटिक सेन्टरमा आज भएको खेलमा गौरिकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । एक सय मिटर फ्रिस्टाइलमा उनले एक घण्टा ००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।गौरिकाले प्रतिस्पर्धा गरेको हिट चरणमा चार जना खेलाडी रहेका थिए । जसमा उनी तेस्रो स्थानमा रहिन् । यस स्पर्धामा उत्कृष्ट १६ खेलाडी मात्र सेमिफाइ

गौरिका सिंहले टोकियो ओलपम्पिकमा तोडिन् आफ्नै राष्ट्रिय कीर्तिमान

नेपाली पौडी खेलाडी गौरिका सिंहले टोकियो ओलम्पिकमा नेपाली राष्ट्रिय कीर्तिमान बनाएकी छन्। उनले बुधबार १०० मिटर फ्रि स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। बुधबार भएको महिला १०० मिटर फ्रिस्टाइकलो पहिलो हिटमा गौरिकाले निर्धारित दूरी १: ००: ११ मा पूरा गरिन्। उनले २०१९ मा बनाएको आफ्नै राष्ट्रिय कीर्तिमान तोडेकी हुन्। हिट १ मा गौरिकाले नाइजेरिया, मोन्टेनेग्रो र […]

टोकियो ओलम्पिकः गौरिकाले तोडिने आफ्नै राष्ट्रिय कीर्तिमान

काठमाडौं। नेपालकी पौडी खेलाडी गौरिका सिंहले टोकियो ओलम्पिकमा आफ्नै राष्ट्रिय कीर्तिमान तोडेकी छन्। आज सम्पन्न महिला १०० मिटर फ्रीस्टाइलको हिट–१ मा गौरिकाले १ मिनेट ११ सेकेण्डमा दुरी पार गर्दै कीर्तिमान बनाएकी हुन्। प्रतिस्पर्धामा गौरिकाले २०१९ मा सम्पन्न १८औं विश्व च्याम्पियनसिपमा एक मिनेट ००.६२ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। तथापी गौरिका हिट चरणबाटै बाहिरिन्। ५२ खेलाडीमध्ये गौरिका ५१औं स्थानमा रहिन्।

टोकियो ओलम्पिकमा एलेक्सको राष्ट्रिय कीर्तिमान, अघिल्लो चरणमा भने पुग्न सकेनन्

काठमाण्डाै – जापानमा चलिरहेकाे टोकियो ओलम्पिकमा नेपालका पौडी खेलाडी अलेक्जेन्डर शाह एलेक्सले हिट चरण पार गरेका छन् । पुरुषको एक सय मिटर फ्री स्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दै एलेक्सले हिट चरण पार गरेका हुन् ।    एलेक्सले ५३ दशमलव ४१ सेकेन्डको समयमा एक सय मिटरकाे दुरी पार गरे । यसअघि उनकै नाममा ५५ दशमलव ३८ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो ।  एक सय मिटर फ्री स्टाइलमा प्रतिस्पर्धामा ७१ जना खेलाडीमध्ये एलेक्स ५९ स्थानमा रहन सफल भए । उनी सेमिफाइलन पुग्नबाट भने चुकेका छन् ।  ...

टोकियो ओलम्पिकमा एलेक्जेन्डर शाहले बनाए राष्ट्रिय कीर्तिमान

टोकियो ओलम्पिक-२०२० मा नेपालको प्रतिनिधित्व गरेका एलेक्जेन्डर गाडेगार्ड शाहले पौडीमा राष्ट्रिय कीर्तिमान बनाएका छन्

टोकियो ओलम्पिकमा एलेक्सको राष्ट्रिय कीर्तिमान

काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा पौडीका एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले राष्ट्रिय कीर्तिमान बनाएका छन् । टोकियो एक्वेटिक सेन्टरमा मंगलबार एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् । हिट चरणमा एलेक्सले ५३.४१ सकेन्डको समय निकाले । एलेक्स आफ्नो हिट–१ मा शीर्ष स्थानमा रहे । ७ खेलाडी रहेको यस हिटमा एलेक्स छैटौं […]

टोकियो ओलम्पिक : कल्पनाको राष्ट्रिय कीर्तिमान

जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएकी छन् । परियारले महिला १० मिटर एयर राइफल स्पर्धाअन्तर्गत केहीबेर अघि भएको खेलमा ६१६ दशमलव आठ अङ्क बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । सो क्रममा उनले पहिलो सिरिजमा १०२ दशमलव दुई, दोस्रोमा १०५ दशमलव चार, तेस्रोमा १०१ दशमलव ०, चौथोमा १०४ दशमलव एक, पाँचौँमा १०३ दशमलव चार तथा छैटौँ सिरिजमा १०० दशमलव सात अङ्क जोडे । परियारले यसअघि नेपालमा भएको १३औँ दक्षिण एशि

टोकियो ओलम्पिकः सुटिङमा कल्पनाको राष्ट्रिय कीर्तिमान

काठमाडौं। टोकियो ओलम्पिकमा सुटिङ खेलाडी कल्पना परियारले महिला १० मिटर एयर राइफलमा नेपालको राष्ट्रिय कीर्तिमान बनाएकी छन्। शनिबार बिहान आसाका सुटिङ रेन्जमा कल्पनाले छनोट चरणमा कुल ६१६.८ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। कल्पनाले १३ औं सागमा आफैंले बनाएका ६१४.५ अंकको कीर्तिमान तोडेकी हुन्। तथापी उनी अघिल्लो चरण प्रवेश गर्न सकिनन्। ५० खेलाडी सहभागी छनोट चरणमा कल्पना ४६औं स्थानमा रहिन्।