गौरीकाले पौडी प्रतियोगितामा बनाइन् नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडाैं । जापानको फुकुओकामा आयोजना भइरहेको २० औं वल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नेपाली पौडी खेलाडी गौरीका सिंहले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । १३ औं सागकी ४ स्वर्ण पदकधारी गौरीकाले १०० मिटर ब्याक स्ट्रोकमा १ मिनेट ६ दशमलव ८० सेकेण्ड समयमा दुरी पूरा गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी हुन् । गौरीकाले […]

सम्बन्धित सामग्री

गौरिकाले बनाइन् नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं : जापानको फुकुओकामा जारी २०औँ संस्करणको वर्ल्ड एक्वाटिक च्याम्पियनसिप–२०२३ मा दक्षिण एशियाली खेलकुद (साग)की स्वर्णधारी गौरिका सिंहले व्यक्तिगत स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन्। उनले ५० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा रहेको ३१ दशमलव ८७ सेकेन्डको समयमा सुधार गर्दै ३१ दशमलव ४४ सेकेन्ड को नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेको नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए। गौरिकाले सन् २०१६ मा भारतमा भएको १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा ३१ दश