एसियाली खेलकुद : भारत्तोलनतर्फ सञ्जु चौधरीको तीनवटा नयाँ राष्ट्रिय कीर्तिमान

जाकार्ता – एसियाली खेलकुदमा भारत्तोलनतर्फ नेपाली खेलाडी सञ्जु चौधरीले तीन नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।   मंगलबार भएको स्पर्धामा महिलाको ५३ केजीमूनि तौल समूहमा उनले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेकी हुन् । उनले स्न्याच, क्लिन एण्ड जर्क र कुल गरी तीनै स्पर्धामा कीर्तिमान बनाइन् । यद्यपि उनी ...

सम्बन्धित सामग्री

भारोत्तोलनमा विशालको दुर्लभ राष्ट्रिय कीर्तिमान

चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुद (एसियाड)को भारोत्तोलन खेलमा नेपालका विशालसिंह विष्टले बिहीबार दुर्लभ राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ ।

एसियाडमा दीपकको राष्ट्रिय कीर्तिमान

हाङ्गचौं (हाम्रो खेलकुद)– धावक दीपक अधिकारीले चीनको हाङ्गचौंमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमान राखेका छन् । शनिबार भएको प्रतिस्पर्धामा दीपकले २९ मिनेट ३५.०६ सेकेन्डमा दौड पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । १६ जनाले प्रतिस्पर्धा गरेको एसियाडमा दीपकले सातौं स्थान प्राप्त गरेका थिए । दीपकले आफ्नै […] The post एसियाडमा दीपकको राष्ट्रिय कीर्तिमान first appeared on हाम्रो खेलकुद.

गौरिकाले बनाइन् नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं : जापानको फुकुओकामा जारी २०औँ संस्करणको वर्ल्ड एक्वाटिक च्याम्पियनसिप–२०२३ मा दक्षिण एशियाली खेलकुद (साग)की स्वर्णधारी गौरिका सिंहले व्यक्तिगत स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन्। उनले ५० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा रहेको ३१ दशमलव ८७ सेकेन्डको समयमा सुधार गर्दै ३१ दशमलव ४४ सेकेन्ड को नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेको नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए। गौरिकाले सन् २०१६ मा भारतमा भएको १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा ३१ दश

पौडीमा सोमबार सात राष्ट्रिय कीर्तिमान

काठमाठौं । नवाैँ राष्ट्रिय खेलकुदमा सोमबार पौडी प्रतियोगितामा सात राष्ट्रिय कीर्तिमान बनेका छन् ।  पुरुषको ४०० मिटर फ्रीस्टाइलमा त्रिभुवन आर्मीका नासिर हुसेनले आफ्नै कीर्तिमान भङ्ग गर्दै नयाँ कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् । नासिरले निर्धारित दुरी ४ मिनेट ०८.६७ सेकेण्डमा पार गर्दै स्वर्ण पदक जितेका हुन् । यसअघि उनले १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा...

सय मिटर दौडमा निशाको कीर्तिमान

काठमाडौं – नवौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको महिला १०० मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । निशाले यसअघिको १२.१९ सेकेन्डको कीर्तिमान भङ्ग गरेकी हुन् । उनले शुक्रबार सुरु भएको पहिलो विधाको हिटमा निर्धारित दूरी १२.१५ सेकेन्डमा पूरा गरिन् । देविमाया पनेरुले सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) […]

जुनुमाया र सन्जुको राष्ट्रिय कीर्तिमान

१३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सन्जु चौधरीले सिनियर महिला ५९ केजी तौल समूहमा आफ्नै नाममा रहेका राष्ट्रिय कीर्तिमान सुधार गरिन्।...

स्विमिङमा एलेक्स्जेन्डर शाह र दुवाना लामाको राष्ट्रिय कीर्तिमान

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुषतर्फको स्विमिङ २०० मिटर फ्रिस्टाइलमा एलेक्स्जेन्डर शाहले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्। सन् २०१४ को फिना स्विमिङ वर्ल्ड कपमा शिरिस गुरुङले बनाएको राष्ट्रिय कीर्तिमान तोड्दै शाहले नयाँ कीर्तिमान कायम गरेका हुन्। गुरुङले बनाएको २:०६:३३ को रेकर्ड तोड्दै शाहले २:०२:३० को

एसियाली खेलकुद : साेमबहादुरले २३ वर्ष पुरानो रेकर्ड तोडे

इण्डोनेसियामा जारी १८औं एसियाली खेलकुद अन्तर्गत एथ्लेटिक्सको पुरुष ८०० मिटर दौडमा नेपालका सोमबहादुर कुमालले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । सोमबार साँझ सम्पन्न स्वर्धामा उनले ८०० मिटर दौडमा १ मिनेट ५०.२५सेकेण्डको टाइमिङ निकाल्दै २३ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड्न सफल भए । यद्यपि उनी हिट चरणबाट माथि जान सकेनन्...

एसियाली खेलकुद: चाैथाे दिन सकिँदासम्म नेपाल अझै खाली हात

१८औं एसियाली खेलकुद अन्तर्गत चौथो दिनको खेल सकिँदा नेपालले आज पनि सम्झन लायक प्रदर्शन गर्न सकेन । भारोत्तोलनमा भने नेपालका कमलबहादुर अधिकारीले बुधबार राष्ट्रिय कीर्तिमान रचेका छन् । उनले पुरुष ६९ केजीको स्न्याच, क्लिन एन्ड र कुलमा गरी आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन् । कमलले स्न्याचमा ११९ केजी र क्लिन एन्ड ज...

भारत्तोलनका अधिकारीले तोडे आफ्नै राष्ट्रिय कीर्तिमान

काठमाडौं । इन्डोनेसियाको जकार्तामा जारी १८ औं एसियाली खेलकुद प्रतियोगितामा भारोत्तोलनतर्फ नेपालका कमलबहादुर