काठमाडौं, ३१ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता, सांसद तथा पूर्व मन्त्री महेश बस्नेतले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष डा. श्रीकृष्ण गिरी माओवादी केन्द्रका उग्र कार्यकर्ता भएको दाबी गरेका छन् । उनले गिरीले गिरिराजमणि पोखरेल शिक्षामन्त्री हुँदा नियुक्ती लिएको पनि उल्खेख गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्–’चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष डा. श्रीकृष्ण गिरी […]