अनुगमनमा गएका शिक्षामन्त्री देवेन्द्र पौडेलले काठमाडौं मेडिकल कलेजका प्रिन्सिपल प्रा.डा. रतीन्द्रनाथ श्रेष्ठलाई भने, ‘बढी शुल्क नलिएको वार्ताको टेबुलमा प्रमाणित गर्नुस्, अन्यथा कानुनअनुसार कारबाही हुन्छ’
चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी रकम...