एपीएफ र आर्मीको विजयी शुरुवात

काठमाडौं । मेयर कप खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फ एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबले विजयी शुरुवात गरेका छन् । ललितपुरको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा आईतवार एपीएफले आयोजक ललितपुर महानगरपालिका सिटीलाई ३–० को सेटमा हराएर सुखद सुरुआत गरेको हो । एपीएफले ललितपुरमाथि २५–६,२५–७ र २५–१४ को सेटमा जित निकालेको हो । […]

सम्बन्धित सामग्री

ढोरपाटन महिला भलिबलमा पुलिस, एपीएफ र न्यु डायमण्डको विजयी सुरुवात

१२ माघ, काठमाडौं । १६ औं संस्करणको होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा पहिलो दिन नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब र न्यु डायमण्डले विजयी सुरुवात गरेका छन् । शुक्रबार गोंगबु बसपार्क नजिक रहेको कोर्टमा पहिलो खेलमा पुलिसले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले २५–१०, २५–१२ र २५–४ ले […]

पुरुष भलिबलमा आर्मी, एपीएफ र लुम्बिनी विजयी

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलमा आइतबारको खेलमा त्रिभुवन आर्मी, एपीएफ र लुम्बिनी प्रदेश विजयी भएका छन् । समूह ‘बी’ मा रहेको आर्मीले आइतबार मधेश प्रदेशलाई ३–० को सेटमा पराजित गरेको छ । आर्मीले २५–११, २५–१२ र २५–१६ को सेटमा सहज जित निकालेको हो । विभागीय टिमको अघि मधेश प्रदेशको खेल निकै […]

पुरुष भलिबलमा आर्मी, एपीएफ र लुम्बिनी विजयी

३० असोज, काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलमा आइतबारको खेलमा त्रिभुवन आर्मी, एपीएफ र लुम्बिनी प्रदेश विजयी भएका छन् । समूह ‘बी’ मा रहेको आर्मीले आइतबार मधेश प्रदेशलाई ३–० को सेटमा पराजित गरेको छ । आर्मीले २५–११, २५–१२ र २५–१६ को सेटमा सहज जित निकालेको हो । विभागीय टिमको अघि मधेश प्रदेशको खेल निकै फितलो […]

नवौँ राष्ट्रिय खेलकुदः भलिबलमा एपीएफ र पुलिसको विजयी सुरुवात

नवौँ राष्ट्रिय खेलकुदको भलिबलमा विभागीय क्लब एपीएफ र पुलिसले विजयी सुरुवात गरेका छन् ।

महिला क्रिकेट : एपीएफ र सुदूरपश्चिम विजयी

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको महिला क्रिकेटमा आज मङ्गलवार सशस्त्र प्रहरीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । पोखरामा आज भएकाे पहिलो खेलमा एपीएफ क्लबले बाग्मती प्रदेशलाई चार विकेटले हरायो । बाग्मतीले दिएको ९० रनको लक्ष्य एपीएफले पाँच बलअघि नै ६ विकेट गुमाएर भेटायाे ।  आजै भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकीलाई ६ विकेटले हरायो । गण्डकीले दिएको ६० रनको लक्ष्य सुदूरपश्चिमले १० ओभर २ बलमा चार विकेट गुमाएर भेटायो । समूह 'ए' मा एपीएफ शीर्ष स्थान...

नवौं राष्ट्रिय खेलकुद: एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश विजयी

काठमाडौँ– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश विजयी भएको छ ।  पोखरामा मंगलबार भएको खेलमा नेपाल एपीएफ क्लबले बागमती प्रदेशलाई ४ विकेट पराजित गरेको हो । बागमतीले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले १९ ओभर १ बलमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । एपीएफको […]

फ्रेण्ड्स क्लबलाई ३–० गोलले हराउँदै एपीएफ विजयी

हेटौंडा: हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा जारी स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लबले विजयी सुरुवात गरेको छ। फ्रेण्ड्स क्लबलाई ३–० गोलले पाखा लगाउँदै एपीएपफ क्लब विजयी भएको हो। जितको लागि एपीएफको तर्फबाट खेलको पहिलो हाफमा नविन लामाले गोल गर्दा दोस्रो हाफमा सविन गुरुङ र रबि थिङले गोल…

राष्ट्रिय भलिबल : महिलातर्फ एपीएफ र पुलिस विजयी

आरबीबी एनभिए क्लब लिग च्याम्पियनसिप २०७९ को पाँचौ दिन महिलातर्फ बिहीबार विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब विजयी हुँदा न्यू डायमन्ड क्लब पराजित भएको छ । एभरेष्ट भलिबल क्लबलाई ३–१ सेटको नतिजामा पराजित गर्‍याे । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न खेलमा एपीएफले एभरेस्टलाई २५–१३, २५–१०, १९–२५, २५–१९ ले हरायो । जितसँगै प्रतियोगितामा तीन खेल खेलेको एपीएफले ६ अंक जोडेको छ । समान खेलबाट एभरेस्टले दुई अंक जोड्यो । आज नै

फूटबलमा मनाङलाई हराउँदै एपीएफ विजयी

शहीद स्मारक ए डिभिजन लिग फूटबल प्रतियोगिता अन्तर्गत बिहीवार भएको खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफले मनाङ मस्र्याङ्दी क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । एपीएफलाई जीत दिलाउन आशिष लामा, मनिकुमार लामा र नवीन लामाले १/१ गोल गरे । मनाङका लागि भने अन्जन विष्टले एक गोल फर्काए । शुरूआती १ गोलको अग्रता उल्ट्याएर एपीएफले जीत निकालेको हो । खेलको ३७औं मिनेटमा कप्तान अन्जनले गोल गर्दै मनाङलाई शुरूआती अग्रता दिलाएका थिए । मनाङको १ ...

आहा रारा गोल्डकपमा एपीएफ क्लबको विजयी सुरुवात

काठमाण्डाै – आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा आज भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–० गोलले हराउँदै एपीएफ क्वाटर फाइनलमा प्रवेश गरेको हो । आयोजक सहारा क्लब पहिलो खेलमै पराजित भएको छ । एपीएफका लागि आभाष लामिछाने र प्रदीप लामाले एक/एक गोल गरे । एपीएफले अब माघ ८ गते बीवाईएससी मिनेसोटा यूएसएसँग खेल्नेछ । आजदेखि सुरु भएको प्रतियोगितामा १० टोली सहभागी छन् । प्रतियोगितामा आयोजक सहारासहित एपीएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी, संकटा, थ्री...