ढोरपाटन महिला भलिबलमा पुलिस, एपीएफ र न्यु डायमण्डको विजयी सुरुवात

१२ माघ, काठमाडौं । १६ औं संस्करणको होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा पहिलो दिन नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब र न्यु डायमण्डले विजयी सुरुवात गरेका छन् । शुक्रबार गोंगबु बसपार्क नजिक रहेको कोर्टमा पहिलो खेलमा पुलिसले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले २५–१०, २५–१२ र २५–४ ले […]