सामाजिक कथामा ‘आँखा’ बन्ने घोषणा

काठमाडौँ– सामाजिक कथामा बन्न लागेको फिल्म ‘आँखा’ औपचारिक घोषणा भएको छ । जौन योञ्जनको निर्देशनमा बन्न लागेको फिल्मको राजधानीमा आयोजित एक कार्यक्रमकाबीच निर्माण घोषणा गरिएको हो । फिल्ममा समावेश कलाकार तथा प्राविधिक टिम पनि सार्वजनिक भएका छन् । निर्देशक योञ्जनकै कथा, पटकथा रहने फिल्ममा आरके मेहता, अस्मिता लामिछाने, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज […]

सम्बन्धित सामग्री

सौगात र अर्पणलाई लिएर चलचित्र ‘चोर पुलिस : टम एण्ड जेरी’ बन्ने घोषणा

काठमाडौं । अभिनेता सौगात मल्ल र अर्पण थापालाई लिएर चलचित्र ‘चोर पुलिस : टम एण्ड जेरी’ बन्ने घोषणा भएको छ । चलचित्र निर्माणको औपचारिक घोषणा गर्दै निर्माण टिमले चलचित्रको पहिलो टिजर पोस्टर सार्वजनिक गरेको हो । म्याक मिडिया एन्ड सर्भिसेस प्रालिको ब्यानरमा मुकुन्द भट्टको निर्देशनमा चलचित्रको घोषणा गरिएको हो । चलचित्रमा सौगात मल्ल, अर्पण थापा, […]

सविन र रीमाको मुख्य भूमिकामा फिल्म 'सिड्नी' बन्ने घोषणा

काठमाडौं : सविन श्रेष्ठ र रीमा विश्वकर्माको मुख्य भूमिकामा फिल्म ‘सिड्नी’ बन्ने घोषणा भएको छ। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको औपचारिक घोषणा गरिएको हो। देवकुमार श्रेष्ठको निर्देशनमा बन्ने यस फिल्ममा अन्य कलाकारहरुको भने टुंगो लाग्न सकेको छैन। यस फिल्मले अष्ट्रेलियाको सिड्नी पुगेर बाँचेका नेपालीहरुको कथालाई समेटनेछ। फिल्मको कथा भने युगलध्वज कार्कीले…

कास्की पुगेर प्रचण्डले गरे आफू प्रधानमन्त्री बन्ने घोषणा

काठमाडौं : नयाँ सत्ता समीकरणबारे चर्चा भइरहेको बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री बन्ने उद्घोष गरेका छन्। कास्कीको महेन्द्र आधारभूत विद्यालयको हीरक जयन्ती महोत्सवलाई सम्बोधन गर्दै प्रचण्डले आफू छिट्टै प्रधानमन्त्री बन्ने बताएका हुन्।  'तपाईँको शुभकामनाले काम गरे म देशको नेतृत्व गर्ने ठाउँमा पुग्दै छु,' प्रचण्डले भने।…

बिग मर्जरमा सहकारी : ११ वटा संस्था मिलेर एउटै बन्ने घोषणा

पछिल्लो समय सहकारी संस्थाहरुमा बिग मर्जरको लहर देखिएको छ । गत साता मात्र झण्डै २ दर्जन सहकारी संस्थाहरु मर्जरमा जानेगरी सहमति गरेका छन् । यस्तैमा शनिबार मात्र ११ वटा सहकारी संस्थाहरु मिलेर एउटै संस्था बन्ने घोषणा भएको छ । काठमाडौंको न्युरोड स्थित शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था, बालाजु स्थित मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था, बागबजार स्थित सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था, चाबहिल स्थित लक्ष्यराइज बचत तथा ऋण सहकारी संस्था, तारकेश्वर स्थित योजना बहुउद्देश्यीय सहकारी संस्था, कलंक

रामबाबु गुरुङको निर्देशनमा फिल्म ‘फूलबारी’ बन्ने घोषणा

काठमाडौं : रामबाबु गुरुङको निर्देशनमा फिल्म ‘फूलबारी’ निर्माण हुने भएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच फिल्म बन्ने औपचारिक घोषणा भएको हो। कमल किशोर मलपानीको कथा र कन्सेप्ट रहेको फिल्मको पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन्। फेमिली ड्रामा जनरामा बन्ने यस फिल्मले अभिभावक र सन्तानबिचको सम्बन्धको कथा भन्नेछ। फिल्ममा दयाहाङ राई,…

को हुन् फिल्म बन्ने फुटबलर अञ्जिला ?

महिला राष्ट्रिय टोली तथा एपिएफकी गोलकिपर अञ्जिला तुम्बापो सुब्बाको कथामा फिल्म बन्ने घोषणा भएको छ ।  काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै  उनको वास्तविक कथामा आधारित हुने फिल्मको नाम ‘अञ्जिला’ फिल्म बन्ने घोषणा गरिएको हो । अञ्जिलाले फिल्ममा आफ्नो भूमिका उनी आफैँले निर्वाह गर्ने भएकी छन् ।  मिलन चाम्सको निर्देशनमा बन्ने फिल्ममा अन्जिलासँगै दयाहाङ राई, सृजना […]

अञ्जिलाको जीवनसँग प्रभावित फिल्म बन्ने

महिला राष्ट्रिय टोली तथा एपिएफकी गोलकिपर अञ्जिला तुम्बापो सुब्बाको कथामा फिल्म बन्ने घोषणा भएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै उनको वास्तविक कथामा आधारित हुने फिल्मको नाम ‘अञ्जिला’ फिल्म बन्ने घोषणा गरिएको हो ।  अञ्जिलाले फिल्ममा आफ्नो भूमिका उनी आफैँले निर्वाह गर्ने भएकी छन् । मिलन चाम्सको निर्देशनमा बन्ने फिल्ममा अन्जिलासँगै दयाहाङ राई, सृजना […]

कल्याण गुरुङले गरे सभापतिको उम्मेदवार बन्ने घोषणा

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीको आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरेर गुरुङले सभापतिको उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका हुन् । आगामी मंसिर ९ देखि १३ सम्म काठमाडौँमा हुने कांग्रेसको महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरे उनी दोस्रो नेता हुन् । यसअघि उपसभापति विमलेन्द्र निधिले पनि […]

कृषिमा आत्मनिर्भर बन्ने घोषणा गरेको सरकारद्वारा कृषिमै बजेट घटाउन प्रस्ताव

काठमाडौं । कृषिमा आत्मनिर्भर बन्ने घोषणा गरेको सरकारले कृषिमा चालु आर्थिक वर्षमा प्राप्त भएको भन्दा ५ अर्ब घटाएर बजेट आधार तोकेको छ । आगामी आर्थिक वर्षको बजेटमा कृषिको बजेट घटाएर प्रस्तावित गरिएको हो । विगत ३ वर्षदेखि नयाँ कार्यक्रम नल्याएको सरकारले आगामी नर्षमा पनि क्रमागत योजना बाहेक नयाँ कार्यक्रम नथप्न अर्थमन्त्रालयले मन्त्रालयहरुलाई निर्देशन नै दिएको थियो । सरकारले प्राथमिकता दिएको क्षेत्र कृषिमा चालु आर्थिक बर्षमा प्राप्त भएको भन्दा ५ अर्ब घटाएर बजेट आधार तोकिएको छ । यस्तो सिलिङ्ग तोकिएपछि कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका अधिकारीहरु अर्थमन्त्रालयसँग असन्तुष्ट बनेका छन् । कृषि तथा पशुपन्क्षी विकास मन्त्री पद्मा अर्यालले कृषि क्षेत्रमा बजेट घटाएर उत्पादन बढाउन नसकिने भन्दै त्यसले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल नहुने बताउनुभयो । उहाँले बजेट निर्माण र कार्यक्रमको प्राथमिकीकरणको पुरानो शैली त्याग्नु अत्यावश्यक रहेको बताउनुभयो । आगामी आर्थिक वर्ष केही नयाँ कार्यक्रमलाई अगाडि बढाउन लागिएको जानकारी गराउदै उहाँले अर्थमन्त्रालय र प्रधानमन्त्रीसँग छलफल गरेर आवश्यक बजेटको व्यवस्थापन गरिने बताउनुभयो । उहाँले आगामी आर्थिक बर्ष इजरायली सरकारसंग मिलेर सेन्टर फर एक्सलेन्स नामको कार्यक्रम सुरु गर्न लागेको जानकारी दिनुभयो । इजरायलको विशेषज्ञता र प्रविधि हासिल हुने गरि ७ वटा प्रदेश र कृषि मन्त्रालयका सबै बागवानी केन्द्रहरुमा यो कार्यक्रम लागु गरिने छ । त्यसैगरी मुख्यबाली तथा उत्पादनमा आत्मनिर्भर हुनेगरि कार्यक्रम अघि बढाईने भएको छ । साथै सरकारले कुखुराको मासु, अण्डा, खसी, बोका र बंगुरको माुसमा आत्मनिर्भर भएको घोषणा गर्ने पनि तयारी गरेको छ । मन्त्री अर्यालले कृषिको व्यवसायीकरण र औद्योगिकीकरणमा बजेट बढी केन्द्रीत हुने बताउनुभयो । अहिले भईरहेका साना तथा खुद्रा प्रकारको उत्पादनलाई निरुत्साही गर्दै पकेट क्षेत्र बनाएर निर्यात गर्न सक्ने गरि मास प्रोडक्सनमा जाने गरि सरकारले तयारी थालेको पनि उहाँले जानकारी दिनुभयो । अहिले नमुनाको रुपमा सुन्तला जापान जान थालेको र सुकेको घाँस चिन निर्यात हुने अन्तिम अवस्थामा पगेको पनि मन्त्री अर्यालले बताउनुभयो । मन्त्री अर्यालका अनुसार, सरकारले विषादी रहित खाद्य वस्तुको उत्पादन र बजार व्यवस्थामा पनि ...