काठमाडौं, २४ भाद्र । पूर्वमन्त्री बलबहादुर केसी सोलुखुम्बुबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने भएका छन् । उनले आगामी मंसिर ४ मा हुने निर्वाचनमा आफू पुनः प्रत्यक्षतर्फबाट नै सहभागी हुने स्पष्ट पारेका हुन् । आज सामाजिक सञ्जालमा केसीले आफू आमाको मृत्यु संस्कारको १३औं दिने काजकिरियामै रहेको बेला विरामी भई अस्पतालमा उपचारका क्रममा रहँदा कुनै सम्पर्क नगरी […]