कास्की पुगेर प्रचण्डले गरे आफू प्रधानमन्त्री बन्ने घोषणा

काठमाडौं : नयाँ सत्ता समीकरणबारे चर्चा भइरहेको बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री बन्ने उद्घोष गरेका छन्। कास्कीको महेन्द्र आधारभूत विद्यालयको हीरक जयन्ती महोत्सवलाई सम्बोधन गर्दै प्रचण्डले आफू छिट्टै प्रधानमन्त्री बन्ने बताएका हुन्।  'तपाईँको शुभकामनाले काम गरे म देशको नेतृत्व गर्ने ठाउँमा पुग्दै छु,' प्रचण्डले भने।…

सम्बन्धित सामग्री

प्रचण्डलाई गोरखा २ मा जिताएका बाबुरामले गरे अर्को चुनाव आफैँ लड्ने घोषणा

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा।बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएको गोरखा क्षेत्र नम्बर २ मा आगामी निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

ऋषि सुनकले गरे प्रधानमन्त्रीको उम्मेदवारी घोषणा

बेलायती कन्जरभेटिभ नेता ऋषि सुनकले औपचारिक रूपमा आफू निवर्तमान प्रधानमन्त्री लिज ट्रसको उत्तराधिकारी बन्न खोजेको घोषणा गरेका छन् । देशले धेरै संकट सामना गरिरहेको बेला उनले ट्रसको उत्तराधिकारी घोषणा गरेका हुन् ।बिहीबार ट्रसको असाधारण राजीनामापछि पूर्वचान्सलरले  दोस्रो पटक आफूलाई प्रधानमन्त्रीको दौडमा राखेका हुन् ।लिज ट्रसले शीर्ष पदमा हराएको ६ सातापछि कन्जरभेटिभ नेता र प्रधानमन्त्री बन्ने घोषणा गर्दै सुनकले ट्वीट गरे, ‘बेलायत एक महान देश हो तर हामीले गहिरो आर्थिक संकटको सामना गरिरहेका

कल्याण गुरुङले गरे काँग्रेस सभापतिको उम्मेदवार घोषणा

नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले सभापतिको उम्मेदवारी दिने घोषणा गरेका छन् । बुधबार काठमाडौमा आयोजित कार्यक्रममा गुरुङले आगामी मंसिर (९–१३) मा हुने काँग्रेसको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका हुन् । सभापतिको उम्मेदवारी घोषणा गर्दैै गुरुङले काँग्रेसको संरचनामा वडादेखि केन्द्रीय सभापतिलाई व्यवस्थित बनाउने दावी गरे ।त्यस्तै उनले आफुले सभापति पदमा जितेमा पटक पटक एउटै व्यक्ति मन्त्री र प्रधानमन्त्री हुन पाउने व्यवस्था परिवर्तन गर्दै एक व्यक्ति दुई पटकभन्दा ब