कीर्तिपुर र ग्रान्डीलाई सूर्योदय बास्केटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– तेस्रो सूर्योदय एसइइ खुला बास्केबल प्रतियोगितामा कीर्तिपुर क्लब र ग्रान्डी स्पोर्टस सेन्टर विजयी भएका छन् । सूर्योदय अवासिय मावि डिल्लीबजार को आयोजना भएको प्रतियोगिताको पुरुषतर्फ प्रतिस्पर्धात्मक फाइनलमा एनपी लायन्सलाई २१–२० ले हराउँदै कीर्तिपुर क्लब च्याम्पियन बनेको हो । आइतबार नै महिलातर्फको प्रतिस्पर्धात्मक फाइनलमा ग्रान्डी स्पोर्टसले आएसए नेपाललाई ७–६ ले पराजित गर्यो । […]

सम्बन्धित सामग्री

कीर्तिपुर ४ का वडाध्यक्ष अधिकारीको विष्णुदेवीघाटमा अन्त्येष्टि

काठमाण्डाै – मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको अन्त्येष्टि गरिएको छ । कीर्तिपुर नगरपालिकाको सिमाना चन्द्रागिरि नगरपालिकामा रहेको विष्णुदेवीघाटमा उहाँकाे अन्त्येष्टि गरिएको हो ।  अन्त्येष्टिअघि अधिकारीकाे पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि कीर्तिपुर नगरपालिकाको कार्यालयमा राखिएको थियो । श्रद्धाञ्जलीपछिको शवयात्रामा कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका नेता कार्यकर्ता, शिक्षक, विद्यार्थी, व्यापारीसहित स्थानीयवासीकाे ठूलो सङ्ख्यामा उपस्थि...

कीर्तिपुर लोयल्सको आयोजनामा रक्तदान कार्यक्रम

काठमाडौं । पुष्प सदन आवासीय विद्यालयको एसएलसी ब्याच २०५६ को संस्था कीर्तिपुर लोयल्सको आयोजनामा पुष्प सदन विद्यालय र कीर्तिपुर नगरपलिकाको सहकार्यमा रक्तदान कार्यकम गरेको छ । कार्यकममा ९० जना व्यतिहरुले रक्त्तदान गरेका थिए । स्वर्गीय रिजन महर्जनको सम्झनामा नगर पलिकाकी उपमेयर तथा प्रवक्ता शुभ लक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा कार्यकम भएको हो । कार्यक्रममा विद्यालयका संस्थापक […]

कीर्तिपुर नगरपालिकाले पनि अवैध संरचनामा चलायो डोजर

काठमाडौ:  कीर्तिपुर नगरपालिकाले पनि अवैध अर्थात नक्सा पास विना बनाएका संरचना हटाउन सुरु गरेको छ।केही दिन अगाडिदेखि काठमाडौ महानगरपालिकाले सुरु गरेकाे सो अभियान कीर्तिपुर नगरपालिकाले पनि सञ्चालनमा ल्याएको हो। नगरपालिका भित्र नक्सापास विना बनाएको संरचना हटाउन डोजर चलाउनु परेको कीर्तिपुर नगरपालिकाले जनाएको छ। कीर्तिपुर नगरपालिका वडा नम्बर १० को नयाँ बजारमा नक्सापास विना बनाएको संरचना हटाउन  डोजर चलाएको कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीले जानकारी दिए। नक्सा पास बि

कीर्तिपुर सेमिफाइनलमा

कीर्तिपुर राष्ट्रव्यापी खेलकुदअन्तर्गत यू–२३ पुरुष बास्केटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीअन्तर्गत केन्द्रीय बास्केटबल विभागद्वारा आयोजित प्रतियोगितामा कीर्तिपुरले बलर्स एकेडेमीलाई ७५–४९ ले पराजित गर्यो ।  अर्को खेलमा टाइम्सले...

कीर्तिपुर सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिपुर राष्ट्रव्यापी खेलकुदअन्तर्गत यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय बास्केटबल विभागद्वारा आयोजित प्रतियोगितामा कीर्तिपुरले बलर्स एकेडेमीलाई ७५–४९ ले पराजित ग¥यो । कीर्तिपुरका इनाप महर्जनले १२ अंक जोडे । टाइम्सले मेरिलियोनलाई ८७–५१, विशाल मिलन केन्द्र (बीएमके) ले आईएसए नेपाललाई ७७–६० र रोयलले जेभियरलाई […]

विद्रोही कीर्तिपुर

३ जेठ, काठमाडौं । २०६२/६३ को जनआन्दोलन उत्कर्षमा रहेका बेला, कीर्तिपुर नजुर्मुराउने कुरै थिएन । कीर्तिपुरमा चलिरहेको आन्दोलन रोक्न तत्कालीन शाही नेपाली सेना बख्तरबन्द गाडीतिर सोझियो । तर त्यहाँका नागरिकले सेनालाई कीर्तिपुर प्रवेश गर्नै दिएनन्, बाटोमै सुतेर अवरोध गरे । तत्कालीन शाही सत्तालाई विद्रोहीहरुको सहर कीर्तिपुरभित्र पस्न नदिने अभियानको नेतृत्वमा थुपै प्रजातान्त्रिक-वामपन्थीहरु थिए । अग्रभागमा […]

कीर्तिपुर क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – लगातार तीन खेल जित्दै कीर्तिपुर नगरपालिका लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ को लिग खेलमा कीर्तिपुरले मोफसलको टोली कास्कीलाई ९४–४७ ले पराजित गर्दै समूह विजेता बन्यो । कीर्तिपुरका अनिल खड्गीले ७ अंक जोड्दा कास्कीका सुदीप कार्कीले सर्वाधिक १६ स्कोर गरे । […]

कीर्तिपुर नगरपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता सुरु

कीर्तिपुर नगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि दर्ता कार्य सुरु भएको छ। मंगलबारदेखि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कीर्तिपुर नगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि दर्ता कार्य सुरु भएको हो। नगरपालिकाका प्रमुख रमेश महर्जनले टोकन...

काठमाडौंको कीर्तिपुर र चन्द्रागिरिमा देखियो बर्ड फ्लू

कीर्तिपुर र चन्द्रागिरि नगरपालिकाका केही फार्ममा रहेका कुखुरा तथा टर्कीमा बर्ड फ्लू देखिएको हो।

शिशुको मृत्युपछि कीर्तिपुर अस्पतालमा तोडफोड

प्रसूति गराउने क्रममा हेलचेक्राइ गरेको भन्दै कीर्तिपुर अस्पतालमा पीडितपक्षले तोडेफड गरिएको छ