विद्रोही कीर्तिपुर

३ जेठ, काठमाडौं । २०६२/६३ को जनआन्दोलन उत्कर्षमा रहेका बेला, कीर्तिपुर नजुर्मुराउने कुरै थिएन । कीर्तिपुरमा चलिरहेको आन्दोलन रोक्न तत्कालीन शाही नेपाली सेना बख्तरबन्द गाडीतिर सोझियो । तर त्यहाँका नागरिकले सेनालाई कीर्तिपुर प्रवेश गर्नै दिएनन्, बाटोमै सुतेर अवरोध गरे । तत्कालीन शाही सत्तालाई विद्रोहीहरुको सहर कीर्तिपुरभित्र पस्न नदिने अभियानको नेतृत्वमा थुपै प्रजातान्त्रिक-वामपन्थीहरु थिए । अग्रभागमा […]

सम्बन्धित सामग्री

किन सधैँ असन्तुष्ट र विद्रोही बनिरहन्छ कीर्तिपुर ?

गत वर्ष (२०७५) चैतको एक मध्यान्ह । कीर्तिपुर चक्रपथ छेवैको बाघभैरव मन्दिर मुन्तिरको जंगलमा केही ऐतिहासिक